पेट्रोल र डिजेलबाट चल्ने पुराना गाडीलाई विद्युतीय बनाउँदा छुट

वि.सं.२०७८ जेठ १५ शनिवार

काठमाडौं । सरकारले पेट्रोल र डिजेलबाट चल्ने पुराना गाडीलाई विद्युतीय बनाउँदा छुट पाउने व्यावस्था गरेको छ । आर्थिक वर्ष २०७८–७९को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गाडीलाई विद्युतीय बनाउँदा छुट हुने व्यावस्था गराएको जानकारी गराए ।
तत्काल यसरी परिवर्तन गरिएका गाडीमा लाग्ने वार्षिक कर ५ वर्षसम्म नलाग्ने बजेटले व्यवस्था गरेको बजेटले सन् २०८८ सम्ममा नेपालमा विद्युतीय गाडी मात्रै विक्री गर्ने व्यवस्था गर्न विज्ञहरुको समूह निर्माण गरेर काम गर्ने बजेटमा घोषणा गरिएको छ ।
२०७८ जेठ १५ गते प्रकाशित

प्रकाशित समय : १३:११ बजे