आगामी वर्ष १२ हजार युवालाई स्वरोजगार बनाइने
वि.सं.२०७८ जेठ १५ शनिवार
काठमाडौँ । सरकारले आगामी वर्ष १२ हजार युवालाई स्वरोजगार बनाउने घोषणा गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेट सार्वजनिक गर्दै उक्त अवधिमा थप १२ हजार युवालाई स्वरोजगार बनाईने बताएका हुन् ।
२०७८ जेठ १५ गते प्रकाशित
प्रकाशित समय : १२:०३ बजे