पूर्वाधार निर्माणमा स्वदेशी सिमेन्टलाई प्राथमिकता दिईने
वि.सं.२०७८ जेठ १५ शनिवार
काठमाडौँ । सरकारले आगामी पूर्वाधार निर्माणमा स्वदेशी सिमेन्ट तथा रडलाई प्राथमिकताका प्रयोग गर्ने जनाएको छ ।
वैदेशिक व्यापार घाटा न्युनिकरण गर्न अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।
२०७८ जेठ १५ गते प्रकाशित
प्रकाशित समय : ११:५६ बजे