चार सयले घट्यो सुनको मूल्य
वि.सं.२०७८ जेठ १४ शुक्रवार
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा चार सयले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४ सयले बढेर सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार ९४ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै यो दिन तेजावी सुन प्रतितोला ९३ हजार तीन सय र चाँदी एक हजार ३ सय ५० मा कारोबार भएको छ ।
२०७८ जेठ १४ गते प्रकाशित
प्रकाशित समय : ०७:३७ बजे