back

अब अनलाइनबाटै अस्पतालमा बेड तथा आइसियू हेर्न सकिने, यसरी हेर्नुहोस्

काठमाडौँ । अब अस्पतालहरुमा बेड तथा आईसियु ,भेन्टिलेटर खाली भएनभएको अनलाइनबाटै हेर्न सकिने भएको छ ।
सरकारले कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा बेड, आइसियु, भेन्टिलेटर खाली छ कि छैन्, कहाँ कति क कुन बेड खालि छन् भनेर अनलाइनबाटै हेर्न सकिने व्यवस्था मिलाएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब बेवसाइटबाटै कुन अस्पतालमा कति बेड तथा आइसीयू खाली छ छैन भनेन हेर्न र जानकारी लिन सकिने व्यवस्था गरेको हो ।

कुन अस्पतालमा बेड, आइसीयु, भेन्टिलेटर खालि भएको वा नभएको जानकारी लिन  यहाँ  क्लिक गर्नुहोस् । त्यसपछि त्यहाँ अस्पतालमा बेड, आइसीयु र भेन्टिलेटर खाली भएको वा नभएको थाहा पाउन सकिन्छ । अस्पताल छनोट गरेपछि सो अस्पतलाको क्षमता कति छ र खाली कति छ त्यहाँ डेटा देखाउँछ ।

उक्त अस्पतातको डेटा पीडीएप, एक्सेल र सीएसभी फर्मेटमा डाउनलोड समेत गर्न सकिन्छ । साथै डिटेलमा क्लिक गरेर समेत लोकेसन र फोन नम्बरको जानकारी पाउन सकिने मन्त्रालयले जनाएको छ ।

२०७८ जेठ १३ गते प्रकाशित


सरकारले प्रजातन्त्र दिवस मनाउने, प्रधानमन्त्रीको अध्यक्षतामा समिति गठन

सरकारले प्रजातन्त्र दिवस मनाउने, प्रधानमन्त्रीको अध्यक्षतामा समिति गठन

वि.सं.२०८१ माघ २७ आइतवार १२:५५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस,...

जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक : मन्त्री शाही

जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक : मन्त्री शाही

वि.सं.२०८१ माघ २७ आइतवार १२:२८

काडमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको...

नेपालले आफैंले नगरेको अपराधको सजाय भोगिरहेको छ : सभामुख घिमिरे

नेपालले आफैंले नगरेको अपराधको सजाय भोगिरहेको छ : सभामुख घिमिरे

वि.सं.२०८१ माघ २७ आइतवार १२:१०

काठमाडौं । सभामुख देवराज घिमिरेले नविकरणीय उर्जाको प्रवद्र्धन, वातावरणीय कानुन...

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

वि.सं.२०८१ माघ २७ आइतवार १०:३७

काठमाडौं । आइतबार प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक...

मापदण्ड पूरा नगरेका निजी अस्पताल बन्द गर्न निर्देशन : मुख्यमन्त्री सिंह

मापदण्ड पूरा नगरेका निजी अस्पताल बन्द गर्न निर्देशन : मुख्यमन्त्री सिंह

वि.सं.२०८१ माघ २७ आइतवार १०:३२

जनकपुर । जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइ लगायतका मापदण्ड पुरा...

एनआरएनलाई भिसा दिने प्रावधान हास्यास्पद : प्रचण्ड

एनआरएनलाई भिसा दिने प्रावधान हास्यास्पद : प्रचण्ड

वि.सं.२०८१ माघ २५ शुक्रवार १०:५३

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले...