back

उपत्यकामा बैंकले ६ वटामात्रै शाखा खुला राख्न पाईने

काठमाडौं । अब काठमाडौं उपत्यकामा ६ वटाभन्दा बढी बैंकशाखा खोल्न नपाईने भएको छ । नेपाल राष्ट्र बैंकले कोरोना नियन्त्रणका लागि सोमबार एक निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरिएको जानकारी गराएको हो ।

नयाँ निर्देशन बमोजिम बाणिज्य बैंकले काठमाडौं जिल्लामा ३ वटा, ललितपुर जिल्लामा २ वटा र भक्तपुर जिल्लामा १ वटामात्रै शाखा खोल्न पाउने छन् । विकास बैंकले काठमाडौंमा २ वटा र अरु जिल्लामा १–१ वटामात्रै शाखा खोल्न पाउने छन् ।

फाइनान्स कम्पनीले भने सबै तीनवटै जिल्लामा १–१ वटामात्रै शाखा खोल्न पाउने व्यवस्था गरेको छ । तर यसरी शाखा खोल्दा हरेक दिन एकै शाखा खोल्न भने पाइँदैन । आलोपालोमा शाखा खोल्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

२०७८ जेठ ११ गते प्रकाशित


शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित : ७० लाख वालवालिकाको अधिकार खोइ ?

शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित : ७० लाख वालवालिकाको अधिकार खोइ ?

वि.सं.२०८२ वैशाख १६ मंगलवार १८:५५

काठमाडौं । काठमाडौं केन्द्रित शिक्षकहरूको आन्दोलन स्थगित हुने छाँटकाँट छैन्...

सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन् : सांसद शाही

सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन् : सांसद शाही

वि.सं.२०८२ वैशाख १६ मंगलवार १३:०५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले एउटा शिक्षक...

अनावश्यक घोषणा गरेर राख्नुभन्दा राष्ट्रिय गौरवका आयोजनाहरुलाई घटाउनुपर्छ

अनावश्यक घोषणा गरेर राख्नुभन्दा राष्ट्रिय गौरवका आयोजनाहरुलाई घटाउनुपर्छ

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:५१

काठमाडौं । नेपाल सरकारको आ. व. २०८२/०८३ को नीति तथा...

प्रहरीको मुद्दा फाँटका असई झा, जो पैसा नखाई कामै गर्दैनन्

प्रहरीको मुद्दा फाँटका असई झा, जो पैसा नखाई कामै गर्दैनन्

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:४१

सिरहा । सिरहाको मिर्चैयास्थित इलाका प्रहरी कार्यालय एक जना प्रहरी...

‘शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग’

‘शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग’

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:३६

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले शिक्षकका माग पूरा...

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

वि.सं.२०८२ वैशाख १६ मंगलवार १०:५१

काठमाडौँ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको चैत...