back

आईएमई लाइफ इन्स्योरेन्सद्धारा एजीएम आह्वान, प्रमुख एजेण्डा आईपीओ निष्काशन

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा (एजीएम) यहि जेठ ३१ जतेको लागिआह्वान गरेको छ।
कम्पनी सञ्चालक समितिको गत जेठ ७ गते बसेको बैठकले वार्षिक साधारणसभा यही जेठ ३१ गते सभा आयोजना गर्ने निर्णय गरेको हो।

सभा काठमाडौँ लैनचौरस्थित कम्पनीको रजिस्टर्ड तथा कर्पोरेट कार्यालयमा बिहान १० बजेबाट भिडियो कन्फ्रेन्सिङ माध्यमबाट हुने कम्पनीले जनाएको छ । सभामा धितोपत्र दर्ता गरी सेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को विशेष प्रस्ताव अनुमोदन हुनेछ।
सोही सभाले संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियार दिन स्वीकृत गर्नेछ। संस्थापक सेयरधनी एकश मनी ट्रान्सफर प्रालिका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक दिपक शर्मा पोखरेलेका स्थानमा बाँकी कार्यकालका लागि संस्थापक सेयरधनी आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त वादे श्रेष्ठलाई कम्पनीको सञ्चालक समितिमा नियुक्ति गरेकोमा सोलाई अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित हुनेछ।

सभाले आर्थिक वर्ष २०७५–७६ को वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु अनुमोदन गर्नेछ।

२०७८ जेठ १० गते प्रकाशित

 


आजको मौसम: देशका केही स्थानमा वर्षा हुने

आजको मौसम: देशका केही स्थानमा वर्षा हुने

वि.सं.२०८१ चैत २ शनिवार ११:५४

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक...

जनकपुरमा संस्थागत विद्यालयहरूमाथि कडाई गर्न सुरु

जनकपुरमा संस्थागत विद्यालयहरूमाथि कडाई गर्न सुरु

वि.सं.२०८१ चैत १ शुक्रवार १६:३१

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूमाथि कडाई गर्न सुरु गरेको...

भन्सार मूल्य निर्धारणमा महानिर्देशक बढी जिम्मेवार बन्नुपर्ने

भन्सार मूल्य निर्धारणमा महानिर्देशक बढी जिम्मेवार बन्नुपर्ने

वि.सं.२०८१ चैत १ शुक्रवार १६:२३

काठमाडौं । अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरेले भन्सार...

‘मौलिक विरुवाहरुलाई बजारमा ल्याएर व्यवसायिक खेती सुरु गरौं’

‘मौलिक विरुवाहरुलाई बजारमा ल्याएर व्यवसायिक खेती सुरु गरौं’

वि.सं.२०८१ चैत १ शुक्रवार १६:०७

काठमाडौं । कृषि तथा पशुपक्षी बिकास मन्त्रालयका सचिब डा.गोबिन्द प्रसाद...

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति भण्डार

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति भण्डार

वि.सं.२०८१ चैत १ शुक्रवार १५:४६

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक...

माओवादी केन्द्रीय कार्यालयमा शिक्षकहरूको धर्ना: आन्दोलनलाई थप चर्काइने

माओवादी केन्द्रीय कार्यालयमा शिक्षकहरूको धर्ना: आन्दोलनलाई थप चर्काइने

वि.सं.२०८१ चैत १ शुक्रवार १४:२५

काठमाडौं । नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलन अन्तर्गत शुक्रबार...