back

कतै छुट्नु त भएन? सेञ्चुरी बैंकमा जागिरका लागि आवेदन दिन अझै १ दिन बाँकि

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले बैंकको विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले मागेको उक्त पदको लागि आवेदन दिने भोली अन्तिम दिन हो । इच्छुक योग्यता पुगेका नेपालली नागरिकले भोलि बुधबारसम्म आवेदन दिन सकिने छ ।

सेञ्चुरी कमर्सियल बैंकले देशभरका विभिन्न शाखाको लागि ठूलो संख्यामा कर्मचारी मागेको हो । बैंकले असिस्टेन्ट म्यानेजर, सिनियर अफिसरका, अफिसर, असिस्टेन्ट अफिसर र सुपरभाईजरका लागि केही संख्यामा कर्मचारी मागेको हो ।

ईच्छुक योग्यता पुगेका नेपाली नागरिकले जेठ ५ गते (मे १९ तारिख) सम्म आवेदन दिन सक्नेछन् ।

आवेदन दिनको लागि तलको लिंक क्लिक गर्नुहोस्

https://www.askmeconsult.com/company/century-commercial-bank-ltd-921/

२०७८ जेठ ४ गते प्रकाशित


रवि लामिछानेको संसद पद निलम्बन फुकुवा गर्न आग्रह

रवि लामिछानेको संसद पद निलम्बन फुकुवा गर्न आग्रह

वि.सं.२०८१ माघ २४ बिहीवार १७:५५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले...

भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापारमा गिरावट

भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापारमा गिरावट

वि.सं.२०८१ माघ २४ बिहीवार १७:४३

हेटौँडा । मकवानपुर जिल्लाबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको...

जनताका जिउधनमा हान्ने र सहकारीको पैसा तान्नेहरुबीच तालमेल मिलेको छ : सांसद पन्त

जनताका जिउधनमा हान्ने र सहकारीको पैसा तान्नेहरुबीच तालमेल मिलेको छ : सांसद पन्त

वि.सं.२०८१ माघ २४ बिहीवार १७:३०

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले जनयुद्धको बेलामा नेपाली...

सुरक्षित कोष नहुँदा स्वास्थ्य बीमा व्यवस्थित हुन सकेन : मन्त्री पौडेल

सुरक्षित कोष नहुँदा स्वास्थ्य बीमा व्यवस्थित हुन सकेन : मन्त्री पौडेल

वि.सं.२०८१ माघ २४ बिहीवार १७:२०

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुरक्षित कोष...

नेहा र सत्यन्द्रको विषयमा गृहमन्त्रीको स्पष्टीकरण दिँदै भने– मेरो आदर्शप्रति प्रश्न उठाइयो

नेहा र सत्यन्द्रको विषयमा गृहमन्त्रीको स्पष्टीकरण दिँदै भने– मेरो आदर्शप्रति प्रश्न उठाइयो

वि.सं.२०८१ माघ २४ बिहीवार १७:०६

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जातिय विभेद र छुवाछुतको विरुद्धमा...

ग्लोबल आइएमई बैंकले पत्रकारलाई क्यामरा किन्न विना धितो कर्जा दिने

ग्लोबल आइएमई बैंकले पत्रकारलाई क्यामरा किन्न विना धितो कर्जा दिने

वि.सं.२०८१ माघ २४ बिहीवार १६:५६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल...