back

रौतहटमा कोरोना नियन्त्रणमा देखिएन सांसदको भुमिका : सामाजिक संजालमा चर्को आलोचना

अमृत सापकोटा, रौतहट । रौतहटमा कोरोनाका कारण सर्बसाधारणको ज्यान जाने क्रम बढदै गएको भए पनि निर्वाचित जनप्रतिनिधिको भने कतै पनि उपस्थिती नभएको भन्दै समाजिक संजालमा ब्यापक आलोचना भएको छ ।

संघिय सांसद तथा प्रदेश सांसदले कोरोना महामारीमा कुनै काम नगरेको भन्दै सामाजिक संजालमा उनीहरुको ब्यापक आलोचना भएको हो ।

जिल्लामा सर्बसाधारण कोरोनाका कारण भएको भए पनि नेताहरुले जिल्लामा कोरोना रोकथामका लागि कुनै पहल नगरेको भन्दै सामाजिक संजाल फेसबुक भरी उनीहरूको आलोचना भएको छ ।

रौतहटमा एक महिना भन्दा कम समयमा कोरोनाका कारण तीन दर्जन भन्दा बढीको ज्यान गएको भए पनि जिल्लाबाट निर्वाचित संघिय सांसद तथा प्रदेश सांसदको भुमिका सुन्य देखिएको भन्दै आलोचना भएको छ । फेरी चुनाव कुन मुख लिएर भोट माग्न आंउछौ,होला ? भन्दै सामाजिक संजालमा सर्बसाधारणले आलोचना गरेका छन् ।

जिल्ला अस्पताल गौरमा रहेको बेथितीका बारेमा सांसद अनिल झा ,प्रभु साह देवप्रसाद तिमलसिना ,कल्याणी खड्का ,रेखा झा ,डिम्पल झा योगेन्द्र यादवले नबोल्नु दुर्भाग्यको कुरा भन्दै सामाजिक संजाल फेसबुकमा अत्याधिक टिपणी रहेको छ ।

धेरै सामाजिक संजाल प्रयोगकर्ताले १८ वटा स्थानीय तहका छोटे राजाका कारण सर्बसाधारणले ज्यान गुमाउनु परेको र स्थानीय तहका प्रमुखले कोरोना बिरुद्ध कुनै काम नगरेको भन्दै आलोचना भएको छ ।

२०७८ जेठ ३ गते प्रकाशित ।


शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित : ७० लाख वालवालिकाको अधिकार खोइ ?

शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित : ७० लाख वालवालिकाको अधिकार खोइ ?

वि.सं.२०८२ वैशाख १६ मंगलवार १८:५५

काठमाडौं । काठमाडौं केन्द्रित शिक्षकहरूको आन्दोलन स्थगित हुने छाँटकाँट छैन्...

सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन् : सांसद शाही

सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन् : सांसद शाही

वि.सं.२०८२ वैशाख १६ मंगलवार १३:०५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले एउटा शिक्षक...

अनावश्यक घोषणा गरेर राख्नुभन्दा राष्ट्रिय गौरवका आयोजनाहरुलाई घटाउनुपर्छ

अनावश्यक घोषणा गरेर राख्नुभन्दा राष्ट्रिय गौरवका आयोजनाहरुलाई घटाउनुपर्छ

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:५१

काठमाडौं । नेपाल सरकारको आ. व. २०८२/०८३ को नीति तथा...

प्रहरीको मुद्दा फाँटका असई झा, जो पैसा नखाई कामै गर्दैनन्

प्रहरीको मुद्दा फाँटका असई झा, जो पैसा नखाई कामै गर्दैनन्

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:४१

सिरहा । सिरहाको मिर्चैयास्थित इलाका प्रहरी कार्यालय एक जना प्रहरी...

‘शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग’

‘शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग’

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:३६

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले शिक्षकका माग पूरा...

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै

वि.सं.२०८२ वैशाख १६ मंगलवार १०:१०

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११...