back

लाइफ इन्स्योरेन्स कर्पोरेशनको नाफामा उछाल, यस्ता छन् अन्य सूचक

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससमा ४२.८५ प्रतिशतले नाफा बढाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा १० करोड ७६ लाख रुपैयाँ नाफा कमाएकोमा चालु आर्थिक वर्षको चैतसम्ममा कम्पनीले १५ करोड ३७ लाख रुपयाँ खुद नाफा कमाएको हो ।

कम्पनिले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत मसान्त्सम्मको वित्तिय विवरण अनुसार कम्पनिको नाफासंगै खुद बीमा शुल्क आर्जन पनि बढेको छ । कम्पनीले तेस्रो त्रैमाससम्ममा १३ अर्ब ५९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको तुलनामा ३१.८० प्रतिशतले बढेको हो । गत वर्षको यहि अवधिमा कम्पनिले १० अर्ब ३१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीको चुक्ता पूँजी १० प्रतिशतले बढेर २ अर्ब २१ करोड रुपैयाँ चुक्ता पूँजी पुगेको छ । हाल जगेडा कोषमा ६१ करोड १४ लाख रुपैयाँ जम्मा भएको छ । त्यस्तैगरी कम्पनिको प्रति शेयर आम्दानी पनि २ रुपैयाँले बढेको छ ।


विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२७

काठमाडौं । ऊर्जा क्षेत्रको नियमनकारी निकाय र इकोनोमिक मिडिया एसोसिएसन...

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

वि.सं.२०८२ वैशाख ३१ बुधवार १६:०९

काठमाडौं । महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार...

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:५३

काठमाडौं । सांसद रोशन कार्कीले राष्ट्र बैंकको गर्भनर पद लिलामीका...

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण...

नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:२६

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट...

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...