back

कोरोना संक्रमणबाट पूर्व बैंकर निरज श्रेष्ठको कोरोनाबाट मृत्यु

काठमाडौं । पूर्व बैंकर निरज श्रेष्ठको कोरोना संक्रमणबाट मृत्यु भएको छ । वीरेन्द्र प्रहरी अस्पताल महाराजगञ्जमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । श्रेष्ठले यसअघि माछापुच्छ्रे बैंक र सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) केही समय सनराइज बैंकमा पनि सिइओ भएका थिए ।
उनी एक हप्तादेखि अस्पतालमा उपचाररत थिए । स्वास्थ्यमा ठूलो समस्या देखिएपछि उनलाई भेन्टिलेटरको आवश्यकता परेको थियो ।
अन्य अस्पतालहरुमा भेन्टिलेटर खोज्दाखोज्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । यसअघि हिजो मात्रै श्रेष्ठका बुवाको कोरोनाका कारण नै निधन भएको थियो । श्रेष्ठको श्रीमती र छोरी नयाँ दिल्लीमा छन् । २०७८ वैशाख २९ गते प्रकाशित


तस्करी नियन्त्रणमा चासो नदिएको आरोपमा दुई प्रहरी जवानलाई निलम्बन

तस्करी नियन्त्रणमा चासो नदिएको आरोपमा दुई प्रहरी जवानलाई निलम्बन

वि.सं.२०८१ चैत १४ बिहीवार १६:५३

रौतहट । बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले तस्करी नियन्त्रणमा...

बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह

बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४५

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ बजेट निर्माण सम्बन्धमा...

पर्यटक भिसामा आएका चिनियाँ नागरिकको भाषा कक्षा बन्द

पर्यटक भिसामा आएका चिनियाँ नागरिकको भाषा कक्षा बन्द

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४३

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको विभिन्न स्थानमा चिनियाँ पर्यटकले सञ्चालन...

अतिक्रमणगरी बनाइएका संरचना भत्काउन खोज्दा स्थानीयको अवरोध

अतिक्रमणगरी बनाइएका संरचना भत्काउन खोज्दा स्थानीयको अवरोध

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४१

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणको अगुवाइमा काठमाडौं महानगरपालिका ३१...

नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरियो : प्रधानमन्त्री

नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरियो : प्रधानमन्त्री

वि.सं.२०८१ चैत १४ बिहीवार १५:०६

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर...

नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी ऐन उच्च प्राथमिकतामा : ऊर्जामन्त्री

नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी ऐन उच्च प्राथमिकतामा : ऊर्जामन्त्री

वि.सं.२०८१ चैत १४ बिहीवार १४:२९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नविकरणीय उर्जा...