back

संसदमा आएनन् नेपाल पक्षका सांसद, सिट खाली

२७ वैशाख, काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरू संसदमा अनुपस्थित भएका ‍छन् । सोमबार सिंहदरबारमा बसेको नेपाल समूहका सांसदहरुको बैठकको निर्णय अनुरुप सांसदहरु अनुपस्थित भएका हुन् । प्रधानमन्त्रीले विश्वासको मत दिने प्रयोजनका लागि बोलाइएको संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेको थियो ।
प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दल नेकपा एमालेको लहरमा माधव नेपाल पक्षका सांसदको सिट खाली देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसद बैठकमा बोल्दै आफूलाई विश्वासको मत मागेका छन् ।


सात इन्टरनेट सेवा प्रदायकको लाइसेन्स रद्द

सात इन्टरनेट सेवा प्रदायकको लाइसेन्स रद्द

वि.सं.२०८१ असार २ आइतवार १०:२७

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सात वटा इन्टरनेट सेवा प्रदायकको...

विद्युत् प्राधिकरणद्वारा १ अर्ब ४० करोड बराबरको अत्याधुनिक ‘डेटा सेन्टर’ सञ्चालनमा

विद्युत् प्राधिकरणद्वारा १ अर्ब ४० करोड बराबरको अत्याधुनिक ‘डेटा सेन्टर’ सञ्चालनमा

वि.सं.२०८१ जेठ ३१ बिहीवार १३:००

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक ‘डेटा सेन्टर’ सञ्चालनमा...

पाँच वर्षभित्र अर्थतन्त्रको आकार १०३ खर्ब पुर्याउन ११२ खर्ब लगानी आवश्यक पर्ने

पाँच वर्षभित्र अर्थतन्त्रको आकार १०३ खर्ब पुर्याउन ११२ खर्ब लगानी आवश्यक पर्ने

वि.सं.२०८१ जेठ २७ आइतवार १२:१४

काठमाडौँ । सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (आर्थिक वर्ष २०८१/८२-२०८५/८६)ले आगामी...

निजी क्षेत्रकै ठूलो माथिल्लो तमोर जलविद्युत आयोजनामा ८ बैंकको ५५ अर्ब लगानी, अब आईपीओ जारी गर्ने

निजी क्षेत्रकै ठूलो माथिल्लो तमोर जलविद्युत आयोजनामा ८ बैंकको ५५ अर्ब लगानी, अब आईपीओ जारी गर्ने

वि.सं.२०८१ जेठ २५ शुक्रवार १२:१७

काठमाडौं । निजी क्षेत्रको हालसम्मकै ठूलो आयोजना माथिल्लो तमोर जलविद्युत...

एनभिडियाले एप्पललाई उछिन्यो, बन्यो विश्वको दोस्रो बहुमूल्य कम्पनी

एनभिडियाले एप्पललाई उछिन्यो, बन्यो विश्वको दोस्रो बहुमूल्य कम्पनी

वि.सं.२०८१ जेठ २४ बिहीवार १२:४८

क्यालिफोर्निया । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाको बजार पुँजीकरण ३०...

केपी ओलीलाई मेयर बालेनले भने- १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड नगर्नुहोला !

केपी ओलीलाई मेयर बालेनले भने- १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड नगर्नुहोला !

वि.सं.२०८१ जेठ २१ सोमवार १२:४७

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एमाले अध्यक्ष तथा...