back

प्रदेश १ मा बाबुराम गौतम शाभामुख बन्ने निस्चित

काठमाडौं । ओखल्ढुङ्गा २ बाट प्रदेशसभामा निर्बाचित साङ्सद बाबुराम गौतम शाभामुख बन्ने निस्चित भएका छन् ।

प्रदेश १ मा एमाले माओवादी केन्द्रको सयुक्त सरकार बनेको छ ।

जम्मा ९३ सिट रहेको प्रदेश १ को प्रदेशसभामा सरकार गठन गर्न ४७ सिट चाहिन्छ । प्रदेश १ को प्रदेशसभामा एमालेको ४० रमाओवादी केन्द्रको १३ सिट छ ।

एमालेको भागमा मुख्यमन्त्री परेपछी माओवादी केन्द्रको भागमा सभामुख सहित कम्तिमा ३ मन्त्रालय परेको छ ।

स्रोतका अनुसार ९३ मा बाबुराम गौतमलाई सभामुख बनाउन ६० जनाको हस्ताक्षर भैसकेको छ।

माओवादी केन्द्रबाट प्रदेश सभामा निर्वाचित १३ जना मध्य बाबुराम गौतम सबैभन्दा सिनियर साङ्सद हुन् ।

 

khanepani

दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ सिङ्गापुर पठाइने, आयोगले अरू के गर्दैछ ?

दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ सिङ्गापुर पठाइने, आयोगले अरू के गर्दैछ ?

वि.सं.२०७९ माघ १२ बिहीवार १०:५७

काठमाडौं। माघ १ गते पोखरामा दुर्घटनामा परेको यती एअरलाइन्सको विमानको...

चीनले गर्‍यो अन्तरिक्ष स्टेशनमा फोटो प्रदर्शनी

चीनले गर्‍यो अन्तरिक्ष स्टेशनमा फोटो प्रदर्शनी

वि.सं.२०७९ माघ १० मंगलवार ०९:३४

काठमाडौं । नयाँ वर्षको उपलक्ष्यमा चीनको तियाङगोङ अन्तरिक्ष स्टेशनमा अन्तरिक्षसँग...

अब हराएका ब्लुबुक र लाइसेन्सको प्रतिलिपि सिफारिस अनलाइनबाटै लिन सकिने

अब हराएका ब्लुबुक र लाइसेन्सको प्रतिलिपि सिफारिस अनलाइनबाटै लिन सकिने

वि.सं.२०७९ पुस १७ आइतवार २२:३२

काठमाडौं। हराएका ब्लुबुक, लाइन्सेन्स र सवारी इजाजत पत्र हराएमा अब...

आरआर क्याम्पसमा खुकुरी हानाहान, ३ जना गम्भीर घाइते

आरआर क्याम्पसमा खुकुरी हानाहान, ३ जना गम्भीर घाइते

वि.सं.२०७९ पुस १३ बुधवार ११:०७

काठमाडौं । काठमाडौंको पदर्शनी मार्गस्थित रत्न राज्य (आरआर) क्याम्पसमा खुकुरी...

प्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिमण्डल गठन, नवनियुक्त मन्त्रीहरूले लिए सपथ

प्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिमण्डल गठन, नवनियुक्त मन्त्रीहरूले लिए सपथ

वि.सं.२०७९ पुस ११ सोमवार १७:०४

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित...

सत्ताबाहिर पुगेको कांग्रेसको भूमिका अब कस्तो होला? देउवाको आलोचना बढ्दै गर्दा देउवा निकटहरू के भन्छन्?

सत्ताबाहिर पुगेको कांग्रेसको भूमिका अब कस्तो होला? देउवाको आलोचना बढ्दै गर्दा देउवा निकटहरू के भन्छन्?

वि.सं.२०७९ पुस ११ सोमवार १४:४५

काठमाडौं । गत महिना भएको निर्वाचनबाट संसद्‌को सबैभन्दा ठूलो दल...