back

अब हराएका ब्लुबुक र लाइसेन्सको प्रतिलिपि सिफारिस अनलाइनबाटै लिन सकिने

काठमाडौं। हराएका ब्लुबुक, लाइन्सेन्स र सवारी इजाजत पत्र हराएमा अब अनलाइन मध्यमबाट ‘प्रतिलिपि सिफारिस’ प्रदान गरिने भएको छ ।

अनलाईनबाट आवेदन लिएर सिफारिस दिने प्रक्रियालाई अनिवार्य गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले बताए ।

‘यसअघि पनि अनलाइनबाट सिफारिस दिने व्यवस्था भएपनि प्रभावकारी थिएन्’ एसएसपी भट्टले भने–अब ‘बागमतीमा दर्ता भएका सवारी दर्ता किताव र लाइसेन्स हराएमा अनलाइनबाटै आवेदन दिएर सिफारिस पाउन सकिन्छ ।’

आवेदन दिएको ७२ घण्टापछि अनलाइन माध्यमबाटै सिफारिस पाउने ब्यवस्था गरिएको छ । हराएको लाइन्सेन्स, ब्लुबुक र सवारी इजाजत पत्र नयाँ लिन ट्राफिक प्रहरीको सिफारिस अनिवार्य हुन्छ ।

सो सिफारस लिनका लागी ट्राफिक प्रहरीको वेभसाइटमा गएर आवेदन दिनुपर्ने एसएसपी भट्टले जानकारी दिए ।

 

khanepani

दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ सिङ्गापुर पठाइने, आयोगले अरू के गर्दैछ ?

दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ सिङ्गापुर पठाइने, आयोगले अरू के गर्दैछ ?

वि.सं.२०७९ माघ १२ बिहीवार १०:५७

काठमाडौं। माघ १ गते पोखरामा दुर्घटनामा परेको यती एअरलाइन्सको विमानको...

चीनले गर्‍यो अन्तरिक्ष स्टेशनमा फोटो प्रदर्शनी

चीनले गर्‍यो अन्तरिक्ष स्टेशनमा फोटो प्रदर्शनी

वि.सं.२०७९ माघ १० मंगलवार ०९:३४

काठमाडौं । नयाँ वर्षको उपलक्ष्यमा चीनको तियाङगोङ अन्तरिक्ष स्टेशनमा अन्तरिक्षसँग...

प्रदेश १ मा बाबुराम गौतम शाभामुख बन्ने निस्चित

प्रदेश १ मा बाबुराम गौतम शाभामुख बन्ने निस्चित

वि.सं.२०७९ पुस २५ सोमवार ०९:४५

काठमाडौं । ओखल्ढुङ्गा २ बाट प्रदेशसभामा निर्बाचित साङ्सद बाबुराम गौतम...

आरआर क्याम्पसमा खुकुरी हानाहान, ३ जना गम्भीर घाइते

आरआर क्याम्पसमा खुकुरी हानाहान, ३ जना गम्भीर घाइते

वि.सं.२०७९ पुस १३ बुधवार ११:०७

काठमाडौं । काठमाडौंको पदर्शनी मार्गस्थित रत्न राज्य (आरआर) क्याम्पसमा खुकुरी...

प्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिमण्डल गठन, नवनियुक्त मन्त्रीहरूले लिए सपथ

प्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिमण्डल गठन, नवनियुक्त मन्त्रीहरूले लिए सपथ

वि.सं.२०७९ पुस ११ सोमवार १७:०४

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित...

सत्ताबाहिर पुगेको कांग्रेसको भूमिका अब कस्तो होला? देउवाको आलोचना बढ्दै गर्दा देउवा निकटहरू के भन्छन्?

सत्ताबाहिर पुगेको कांग्रेसको भूमिका अब कस्तो होला? देउवाको आलोचना बढ्दै गर्दा देउवा निकटहरू के भन्छन्?

वि.सं.२०७९ पुस ११ सोमवार १४:४५

काठमाडौं । गत महिना भएको निर्वाचनबाट संसद्‌को सबैभन्दा ठूलो दल...