back

फियान नेपालको अध्यक्षमा गोकर्ण रुपाखेती निर्वाचित

काठमाडौँ। खाध्य अधिकार , खाध्य सम्प्रभुता को क्षेत्रमा राष्ट्रिय स्तरमा निति वकालत र पैरवि गर्ने संस्था फियान नेपालको आजसम्पन्न अधिवेशन बाट सामाजिक अभियन्ता गोकर्ण रुपाखेती अध्यक्षमा निर्वाचित भएका छन्।

कार्यसमितिको उपाध्यक्षमा इन्दिरा शकर ,  महासचिवमा राम बहादुर पुन,सचिवमा मदन जिशि,कोषाध्यक्षमा होमा डिसि लगायत ९सदस्ययी कार्यसमिति चयन भएका छन् ।

सरकारको दिगो विकास लक्ष्यको क्षेत्र न २ लाइ पुरा गर्नको लागि फियानले बिभिन्न गतिविधिहरु मार्फत प्रत्यक्ष रुपमा योगदान पुर्याउदैआएको छ।

राष्ट्रिय स्तरमा खाध्य अधिकारको क्षेत्रमा कार्य गर्ने एक ससक्त संस्थाको रुपमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न यस संस्था सफलभएको छ।


मर्यादाक्रम अनुसार कर्मचारीको तलब निर्धारण गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

मर्यादाक्रम अनुसार कर्मचारीको तलब निर्धारण गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

वि.सं.२०८१ साउन ४ शुक्रवार १४:४२

काठमाडौँ । सर्वोच्च अदालतले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय, तृतीय...

परिवर्तन गर्न यो सरकार बनेको हो, निजी क्षेत्रले आशा भरोसा गर्नैपर्छ : प्रधानमन्त्री ओली

परिवर्तन गर्न यो सरकार बनेको हो, निजी क्षेत्रले आशा भरोसा गर्नैपर्छ : प्रधानमन्त्री ओली

वि.सं.२०८१ साउन ४ शुक्रवार १४:२९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा परिवर्तन गर्नकै लागि...

किरीबाससँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना

किरीबाससँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना

वि.सं.२०८१ साउन ३ बिहीवार ११:५२

काठमाडौँ । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले...

प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता

प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता

वि.सं.२०८१ साउन २ बुधवार ११:०७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदुत...

सुरु भयो नवौं आइसिटी अवार्डको अनलाइन नोमिनेशन, यी हुन् आवेदन दिने अवार्डका १४ विधाहरु

सुरु भयो नवौं आइसिटी अवार्डको अनलाइन नोमिनेशन, यी हुन् आवेदन दिने अवार्डका १४ विधाहरु

वि.सं.२०८१ साउन २ बुधवार १०:४३

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित प्रविधि अवार्डको...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

वि.सं.२०८१ साउन १ मंगलवार १२:३८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको...