back

राष्ट्र बैंकद्धारा घरजग्गा मूल्य सूचकाङ्क प्रतिवेदन सार्वजनिक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले घरजग्गा मूल्य सूचकाङ्क प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले एक कार्यक्रमको आयोजना गर्दै पहिलो पटक उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।

घरजग्गाको मूल्यमा भइरहने उतारचढाव मापन गर्न राष्ट्र बैंकले हरेक तीन महिनामा नयाँ मूल्य सूचकाङ्क सार्वजनिक गर्ने गर्ने गरी सूचकांक निर्माण गरेको हो ।

राष्ट्र बैंकले घरजग्गा सूचकांक निर्माणका लागि नीतिगत व्यवस्था तथा विधि प्रक्रिया तय गरेको हो । उक्त विधि प्रक्रिया अनुसार राष्ट्र बैंकले पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण सार्वजनिक गरेको हो । घरजग्गाको मूल्यमा आएको उतारचढाव र त्यसले अर्थतन्त्रमा पारेको प्रभाव मूल्यांकन गर्न सूचकांक तयार पारेको हो । यसरी प्राप्त हुने घरजम्गा मूल्य सूचाङ्क त्रैमासिक रुपमा नियमित प्रकाशन गरिने राष्ट्र बैंकले जनाएको छ । सार्वजनिक कार्यक्रममा प्रमुख अथिति नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी रहेका थिए ।

घरजग्गा मूल्य सूचकाङ्क निर्माण लागि आवश्यक तथ्याङ्क तथा सूचना एवम् सोको पहिचान गर्ने, नेपालको सन्दर्भमा उपयुक्त विधि निक्र्यौल गर्ने र घरजग्गा मूल्य सूचकाङ्क निर्माण गर्ने यसका उद्देश्य रहेका छन् ।

आर्थिक अनुसन्धान विभाग हेर्ने डेपुटी गभर्नरको संयोजकत्वमा ५ सदस्यीय “उच्चस्तरीय निर्देशन समिति” तथा प्राविधिक सल्लाह दिन अनुसन्धान विभागका मूल्य डिभिजन हेर्ने निर्देशकको संयोजकत्वमा ५ सदस्यीय “प्राविधिक उप–समिति” गठन गरिने छ ।

सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा देशभरका मालपोत कार्यालयहरुमा आर्थिक बर्ष २०७४–७५ मा घरजग्गा रजिष्ट्रेशन पारित भएको कूल कारोबार संस्ख्या ५ लाख ५७ हजार ७३२(घरजग्गा तथा घर निर्माण नभएकोसमेत) मानी घरजग्गा मूल्य सर्वेक्षण सञ्चालन गरिएको छ ।

 




योजना आयोग र राष्ट्र  बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता  सम्बन्धमा कुराकानी

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

वि.सं.२०८२ असार २३ सोमवार १६:१६

काठमाडौँ । राष्ट्रिय योजना आयोग र राष्ट्र बैङ्कका गभर्नर बिच...

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार १८ बुधवार १७:०४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको...

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार १६ सोमवार १५:३३

काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले प्रकृतिमा आधारित...

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

वि.सं.२०८२ असार ५ बिहीवार १९:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न पाउने गरी...

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार ५ बिहीवार १५:४५

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले नेपालको विकासिल मुलुकमा...

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८२ असार ३ मंगलवार १९:२३

काठमाडौं । ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल...