back

राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तिय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौँ नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका बैंक तथा वित्तिय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो कोषमा जम्मा भएको रकम मुद्दती निक्षेपमा लगानी गर्न लगेको हो । सो लगानी बैंकले २०७८ जेठ ०२ गते देखी २०७९ साल जेठ ०१ गते सम्म ३६५ दिनका लागि गर्न लागेको राष्ट्रबैकद्धारा जारि सूचनामा उल्लेख छ ।
बैंक तथा वित्तिय संस्थाले आफुले मुद्दती निक्षेपमा राष्ट्र बैंकको रकम राख्न चाहेमा देहाय बमोजिम सिमा भित्र रही ब्याजदर सेमत खुलाएर शिलबन्दी दरभाउ सम्बन्धी फारम भरी मिति २०७८ साल बैशाख २१ गतेसम्म गते मंगलवार अपरान्ह १ः०० बजे भित्र राष्ट्र बैंकमा पेश गर्नु पर्ने छ।
राष्ट्र बैंकले कमर्सियल बैंकमा १.६ अर्ब, बिकास बैंकमा ३०.०३ करोड र फाइनान्स कम्पनीमा १०.०१ करोड लगानी गर्न लागेको हो।
योग्यताको लागि राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाको लागि केही मापडण्ड तोकेको छ। जस बमोजिम बैंक तथा वित्तिय संस्था संचालनमा आएको २ बर्ष पुगेको हुनु पर्ने छ, तोकिएको पूंजीकोष कायम गरेको हुनुपर्ने छ। त्यस्तै, अन्य शर्तहरु तल कम्पनीको सुचनामा उल्लेख गरिएका छन्ः

राष्ट्रबैकद्धारा जारि सूचना


तस्करी नियन्त्रणमा चासो नदिएको आरोपमा दुई प्रहरी जवानलाई निलम्बन

तस्करी नियन्त्रणमा चासो नदिएको आरोपमा दुई प्रहरी जवानलाई निलम्बन

वि.सं.२०८१ चैत १४ बिहीवार १६:५३

रौतहट । बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले तस्करी नियन्त्रणमा...

बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह

बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४५

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ बजेट निर्माण सम्बन्धमा...

पर्यटक भिसामा आएका चिनियाँ नागरिकको भाषा कक्षा बन्द

पर्यटक भिसामा आएका चिनियाँ नागरिकको भाषा कक्षा बन्द

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४३

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको विभिन्न स्थानमा चिनियाँ पर्यटकले सञ्चालन...

अतिक्रमणगरी बनाइएका संरचना भत्काउन खोज्दा स्थानीयको अवरोध

अतिक्रमणगरी बनाइएका संरचना भत्काउन खोज्दा स्थानीयको अवरोध

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४१

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणको अगुवाइमा काठमाडौं महानगरपालिका ३१...

नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरियो : प्रधानमन्त्री

नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरियो : प्रधानमन्त्री

वि.सं.२०८१ चैत १४ बिहीवार १५:०६

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर...

नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी ऐन उच्च प्राथमिकतामा : ऊर्जामन्त्री

नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी ऐन उच्च प्राथमिकतामा : ऊर्जामन्त्री

वि.सं.२०८१ चैत १४ बिहीवार १४:२९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नविकरणीय उर्जा...