back

ब्रोकर नम्बर ४० नेप्सेको कारकाहीमा, माग्यो तीन दिनमा स्पष्टिकरण दिन आग्रह

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले क्रियटिभ सेक्युरिटिज प्राइभेट लिमिटेड अर्थात् ब्रोकर नम्बर (४०) लाई स्पष्टिकरण मागेको छ ।
नेप्सेले असोज १० गतेको प. सं. ८६–०७७–७८ बमोजिम स्वरोजगार लघुवित्त वित्तिय सस्था लिमिटेडको संस्थापक सेयर कारोबार गर्न स्वीकृति माग गरिएकोमा यस ब्रोकरबाट स्वीकृति नलिई कारोबार गरेको हुँदा उक्त सम्बन्धमा सात कार्य दिन भित्र नेप्सेमा जवाफ पेश गर्न आग्रह गरेको हो ।

धितोपत्र सदस्यता तथा कारोबार विनियमावली, २०५५ को विनियम (११) (२) (३) बमोजिम निर्देशन दिईएकोमा आजको मितिसम्म जवाफ प्राप्त नभएकोले उक्त विनियमावलीको विनियम ७(२) अनुसार त्यस सदस्य दलाललाई किन कारवाही नगर्ने ? सो को स्पष्टिकरण तीन (३) कार्य दिन भित्र पेश गर्न अनुरोध गरेको हो ।

२०७८ कात्तिक १५ गते प्रकाशित


आइएफसीले नेपालमा लगानी विस्तार गर्ने

आइएफसीले नेपालमा लगानी विस्तार गर्ने

वि.सं.२०८१ भदौ २५ मंगलवार १४:५८

काठमाडौं ।अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा लगानी विस्तार गर्ने...

कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा लिएका छौँ : उपराष्ट्रपती यादव

कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा लिएका छौँ : उपराष्ट्रपती यादव

वि.सं.२०८१ भदौ २५ मंगलवार १२:३०

काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा...

गण्डकीमा प्राविधिक शिक्षालय बनाउन कोरियाले डेढ अर्ब सहयोग गर्ने

गण्डकीमा प्राविधिक शिक्षालय बनाउन कोरियाले डेढ अर्ब सहयोग गर्ने

वि.सं.२०८१ भदौ २५ मंगलवार १२:२०

पोखरा । गण्डकी प्रदेश सरकारले सञ्चालनमा ल्याएको गण्डकी प्राविधिक शिक्षालय...

नदी किनारबाट थप बीस मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छ : प्रधानमन्त्री ओली

नदी किनारबाट थप बीस मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छ : प्रधानमन्त्री ओली

वि.सं.२०८१ भदौ २५ मंगलवार ११:२२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँका नदी किनारबाट थप...

अनलाइन भुक्तानीमा उपभोक्ताले तिरेको भ्याटको १० प्रतिशत रकम फिर्ता पाउने

अनलाइन भुक्तानीमा उपभोक्ताले तिरेको भ्याटको १० प्रतिशत रकम फिर्ता पाउने

वि.सं.२०८१ भदौ २४ सोमवार ०९:३९

काठमाडौं । कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी विद्युतीय...

चेक अनादर मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय हुने

चेक अनादर मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय हुने

वि.सं.२०८१ भदौ २४ सोमवार ०९:०९

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ‘बैंकिङ कसुर तथा सजाय...