back

त्रिभुवन विश्वविद्यालयको निर्णयः सञ्चालित परिक्षा भोलीदेखि नै स्थगित(सुचनासहित)

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले भोली देखि नै सञ्चालित परिक्षा स्थगित गरेको छ । सीसीएमसिले सोमबार(आज) देखि बन्द भनेको भएपनि सबै व्यावस्थापन मिलिसकेको कारण परिक्षा रद्द गर्न नमिल्ने भन्दै आजको परिक्षा भने सञ्चालन गरेको थियो । यद्यपी, देशका विभिन्न स्थानमा निषेधाज्ञा जारि भएको कारण अब भने परिक्षा सञ्चालन कठिनाई हुने भएर भोलीदेखि परिक्षा रद्द गरेको हो ।

विश्वविद्यालयले अर्काे सुचना नआउँदासम्म परिक्षा रद्द गरिएको जनाएको छ ।


हेटौंडामा ट्रकसंग ठोक्किदा ग्याँस लोड भएको बुलेट पल्टियो

हेटौंडामा ट्रकसंग ठोक्किदा ग्याँस लोड भएको बुलेट पल्टियो

वि.सं.२०८१ चैत ७ बिहीवार १०:१५

हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा ९ पशुपतिनगरमा ट्रकसंग...

भक्तपुर अस्पतालको सामाजिक परीक्षण अन्तर्गत आमभेला कार्यक्रम सम्पन्न

भक्तपुर अस्पतालको सामाजिक परीक्षण अन्तर्गत आमभेला कार्यक्रम सम्पन्न

वि.सं.२०८१ चैत ६ बुधवार २२:१३

भक्तपुर । भक्तपुर अस्पतालले आज सामाजिक परीक्षण अन्तर्गत  आमभेला कार्यक्रम...

चीनलाई अहिलेसम्मकै ठूलो सफलता : ड्रोनबाट कार्गो उडान

चीनलाई अहिलेसम्मकै ठूलो सफलता : ड्रोनबाट कार्गो उडान

वि.सं.२०८१ चैत ६ बुधवार १७:३४

चीनले देशकै अहिलेसम्मको ठूलो कार्गो ड्रोनको पहिलो उडान सफलतापूर्वक पूरा...

सडकमै सुतेर ‘नो केबलकार समूह’को विरोध प्रदर्शन

सडकमै सुतेर ‘नो केबलकार समूह’को विरोध प्रदर्शन

वि.सं.२०८१ चैत ६ बुधवार १७:२७

काठमाडौं। ‘नो केबलकार समूह’ ले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको...

प्राथमिकताको आधारमा योजनाका बजेट छनोट गर्नुपर्छ : मन्त्री सिंह

प्राथमिकताको आधारमा योजनाका बजेट छनोट गर्नुपर्छ : मन्त्री सिंह

वि.सं.२०८१ चैत ६ बुधवार १४:५९

काठमाडौं । उप–प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले योजना...

‘२५ करोड रकम तस्करी पछाडीको नाइकेहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्छ’ : सांसद खतिवडा

‘२५ करोड रकम तस्करी पछाडीको नाइकेहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्छ’ : सांसद खतिवडा

वि.सं.२०८१ चैत ६ बुधवार १४:२१

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले २५ करोड अवैध...