back

ङादी ग्रुपले २ जलविद्युत आयोजनाको सेयर किन्ने, कुन–कुन ?

काठमाडौँ । ङादी ग्रुप पावर लिमिटेडले २ वटा जलविद्युत आयोजनाको सेयर किन्ने भएको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बिहान बसेको बैठकले सुपरमाई ए जलविद्युत आयोजना र माइखोला क्यास्केड आयोजनाको सेयर किन्ने निर्णय गरेको हो।

ङादी ग्रुपले सुपरमाई ए जलविद्युतको ७६.५८ प्रतिशत सेयर किन्ने निर्णय गरेको छ। यो ९.६ मेगावाट क्षमताको आयोजना हो। यो आयोजना सगरमाथा जलविद्युत कम्पनीले सञ्चालन गरिरहेको छ।

यसैगरी ङादी ग्रुपले माइखोला क्यास्केड आयोजनाको सतप्रशित सेयर खरिद गर्ने निर्णय गरेको छ। यो ३ मेगावाट क्षमताको आयोजना हो। यस आयोजनाको सञ्चालकका रुपमा माइखोला हाइड्रोपावर लिमिटेड रहेको छ।

यी दुवै आयोजनाबाट हाल विद्युत उत्पादन भइरहेको पनि ङादी ग्रुपले जनाएको छ।


२०७८ भदौ १५ गते प्रकाशित


इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

वि.सं.२०८१ जेठ ४ शुक्रवार २३:१२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नीति...

खर्च कम गर्नका साथै वातावरण बचाउन विद्युतीय सवारीसाधनको प्रयोग बढाउनु आवश्यकः मन्त्री बस्नेत

खर्च कम गर्नका साथै वातावरण बचाउन विद्युतीय सवारीसाधनको प्रयोग बढाउनु आवश्यकः मन्त्री बस्नेत

वि.सं.२०८१ जेठ ४ शुक्रवार २२:५३

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले पछिल्लो समय...

सरकारले बजेटमार्फत् विकासमा निजी क्षेत्रलाई सँगसँगै लैजाने

सरकारले बजेटमार्फत् विकासमा निजी क्षेत्रलाई सँगसँगै लैजाने

वि.सं.२०८१ जेठ ३ बिहीवार १८:२४

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो (शेयर संरचना सहित)

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो (शेयर संरचना सहित)

वि.सं.२०८१ जेठ ३ बिहीवार ०९:४१

काठमाडौँ ।  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला...

बीमाको तथ्यांक: मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर

बीमाको तथ्यांक: मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर

वि.सं.२०८१ जेठ २ बुधवार ११:४१

वीरगञ्ज । मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बीमाको...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ जेठ २ बुधवार १०:४७

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...