back
skip this Samagra

यी हुन् आज सेयर बजारमा उछाल ल्याउने ३४ कम्पनी

काठमाडौँ । सेयर बजारमा आज उछाल देखिएको छ । बजारमा आएको दोहोरो अंकको उछालसँगै नेप्से ऐतिहासीक रेकर्ड राख्दै २८००को नजिक नजिक पुगेको छ । यो दिन ११ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सोल्टी होटल, ओरियन्टल होटल, नेशनल हाईड्रो, विशाल बजार, बेस्ट फाइनान्स लगाएतका ११ कम्पनीले १० प्रतिशत भन्दा बढी सेयर मूल्य बढाएका हुन् ।

 

२०७८ जेठ ४ गते प्रकाशित


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी, के हो इडुरोम ?, के हो नेअशिस ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी, के हो इडुरोम ?, के हो नेअशिस ?

वि.सं.२०८१ वैशाख ११ मंगलवार २२:२४

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे...

विभिन्न स्वादमा तत्व फार्मस्का ‘सक्खर’ बजारमा, यस्ता छन् सक्खर (गुंड)का फाइदा

विभिन्न स्वादमा तत्व फार्मस्का ‘सक्खर’ बजारमा, यस्ता छन् सक्खर (गुंड)का फाइदा

वि.सं.२०८१ वैशाख ११ मंगलवार १७:४०

काठमाडौँ । केही दशक अगाडिसम्म परम्परागत रुपमा हरेक नेपाली भान्सामा...

फोनपे पेमेन्ट सर्भिस लिमिटेडद्वारा नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात

फोनपे पेमेन्ट सर्भिस लिमिटेडद्वारा नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०९:३४

काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट...

कनेक्ट आईपीएसको अफर : अब स्कुलको शुल्क भुक्तानी गर्दा छात्रवृत्ती पाइने

कनेक्ट आईपीएसको अफर : अब स्कुलको शुल्क भुक्तानी गर्दा छात्रवृत्ती पाइने

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०९:००

काठमाडौं । कनेक्ट आईपीएसले स्कुलको शुल्क भुक्तानी गर्दा छात्रवृत्ती पाउन...

अरुण भ्याली हाइड्रोको करीब २० लाख कित्ता सेयर बिक्रीमा

अरुण भ्याली हाइड्रोको करीब २० लाख कित्ता सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०८:५६

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले झन्डै २० लाख...

बंगलादेशमा बीमा ऐन संशोधन, के के छन् नयाँ व्यवस्था?

बंगलादेशमा बीमा ऐन संशोधन, के के छन् नयाँ व्यवस्था?

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०८:४८

काठमाडौं । बंगलादेशी बीमा विकास तथा नियामक प्राधिकरण (आइडीआरए) ले...