back

माओवादी केन्द्रले लियो सरकारलाई दिएको समर्थन र्फिता (पत्रसहित)

काठमाडौंं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरेको छ । माओवादी केन्द्रले समर्थन फिर्ताको पत्र आज बुझाएको हो । माओवादी केन्द्रको हिजो बसको बैठक सरकारलाई दिएको समर्थन फिर्ता दिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा लागि मार्ग प्रशस्त गरेको भए पनि ओलीले नैतिकताका आधारमा राजीनामा नदिएका कारण समर्थन फिर्ता लिएको माओवादी केन्द्रले जनाएको छ ।

हेर्नुहोस् पत्र


melung
सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८० असार ६ बुधवार १५:४५

काठमाडौ । साताको तेस्रो चौथो कारोबार दिन सेयर बजारमा दोहोरो...

२१ खर्ब ७३ अर्ब २४ करोड पुग्यो देशको ऋण, आन्तरिक ऋण लाभ कि हानि?

२१ खर्ब ७३ अर्ब २४ करोड पुग्यो देशको ऋण, आन्तरिक ऋण लाभ कि हानि?

वि.सं.२०८० असार ६ बुधवार १४:३७

काठमाडौं । देशको सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब २४...

अर्थमन्त्री डा. महतसँग आर्थिक मिडिया सञ्चालकहरुको भेट , अर्थतन्त्र सुधारका लागि इमानले दियो सुझाव

अर्थमन्त्री डा. महतसँग आर्थिक मिडिया सञ्चालकहरुको भेट , अर्थतन्त्र सुधारका लागि इमानले दियो सुझाव

वि.सं.२०७९ चैत २७ सोमवार १५:४५

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले संकलित राजस्वले साधारण खर्च...

नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित

नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित

वि.सं.२०७९ चैत ७ मंगलवार १८:४०

काठमाडौं । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको अध्यक्षमा रामकृष्ण...

अर्थमन्त्रालय र  राष्ट्र बैङ्कको यकै बोलि: व्यापारी रिझाउन संशोधन भयो चालु पुँजी सम्बन्धी व्यवस्था, अर्थतन्त्र सुधारको बाटोमा

अर्थमन्त्रालय र राष्ट्र बैङ्कको यकै बोलि: व्यापारी रिझाउन संशोधन भयो चालु पुँजी सम्बन्धी व्यवस्था, अर्थतन्त्र सुधारको बाटोमा

वि.सं.२०७९ पुस २१ बिहीवार १०:४४

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले नयाँ सरकार आएसँगै चालु पुँजी...

आजदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने, शेयर गरेर सबैमाझ पुर्याउ!

आजदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने, शेयर गरेर सबैमाझ पुर्याउ!

वि.सं.२०७९ असार २९ बुधवार १०:२७

काठमाडौं । निर्वाचन आयोगले आज बुधबारदेखि अनलाइनबाट मतदाता नामावली दर्ता...