back

‘अफगानिस्तानका नागरिकलाई सहयोग गर्नु नैतिक दायित्व हो’

काठमाडौँ । जी ७ का नेताहरुले अफगानिस्तानका नागरिकलाई अन्य सबैले सहयोग गर्नुपर्ने बताएका छन् । युरोपेली आयोगका अध्यक्ष अर्सुला भोन डेर लियानले यतिबेला अपगानिस्तानका नागरिकलाई सहयोग गर्नु आफूहरुको नैतिक कर्तव्य भएको बताएकी हुन् ।
उनले भनेकी छिन् ‘यतिबेला अफगानिस्तान निकै अप्ठेरो अवस्थामा छ, त्यहाँका नागरिक समस्यामा परिरहेका छन् त्यसैले यस्तो बेलामा उनीहरुलाई सहयोग गर्नु हाम्रो नैतिक दायित्व हो ।’

उनले सहयोगका लागी युरोपियन युनियनआबद्ध सबै राष्ट्र एकताबद्ध भएको पनि जानकारी गराइन । उनीहरुले यस्तो अवस्थाको अफगानिस्तानलाई हामीले सहयोग गर्नुपर्छ धारणा रहेको उनले बताएकी छिन् ।

उनले भनिन्, यो विश्वकै चासोको तथा दायित्वको कुरा हो र हामी युरोपेली युनियनमा आबद्ध देश पनि यसमा प्रतिबद्ध छौँ ।

उनका अनुसार युरोपियन युनियनले अफगानिस्तानका लागि मानवीय सहायतालगायतको सहयोगको प्रस्ताव पनि गर्नेछ । यसका लागि युनियनले बजेट छुट्याउने पनि उनले जानकारी दिईन ।

हाल अफगानिस्तानलाई त्यहाँका सशस्त्र विद्रोही समूह तालिबानले कब्जामा लिएका छन् । जसका कारण त्यहाँबाट पश्चिमा राष्ट्रका कर्मचारी, सेना तथा सहायताकर्मी सङ्घसंस्था पनि बाहिरिएका छन् ।

२०७८ भदौँ ९ गते प्रकाशित


ब्याजदर इतिहासकै कमजोर, व्याजदर घट्दा समग्र अर्थतन्त्रमा कस्तो असर पर्छ ?

ब्याजदर इतिहासकै कमजोर, व्याजदर घट्दा समग्र अर्थतन्त्रमा कस्तो असर पर्छ ?

वि.सं.२०८१ कात्तिक २३ शुक्रवार १०:५५

काठमाडौं । वाणिज्य बैंकहरूको ब्याजदर निरन्तर घट्दै गएको छ ।...

अव सरकारी फाइल ‘ट्रयाकिङ सिस्टम’आउँदै, सरकारी कर्मचारीले विभिन्न बहानामा फाइल अड्काउने प्रवृत्ति अन्त्य

अव सरकारी फाइल ‘ट्रयाकिङ सिस्टम’आउँदै, सरकारी कर्मचारीले विभिन्न बहानामा फाइल अड्काउने प्रवृत्ति अन्त्य

वि.सं.२०८१ कात्तिक ५ सोमवार १७:२३

काठमाडौं । सरकारले सरकारी फाइलहरुको ‘ट्रयाकिङ सिस्टम’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद...

२०७३ मा ९ अर्ब घाटामा रहेको प्राधिकरण ४७ अर्ब नाफामा, यी हुन् कुलमानले गरेका मुख्य काम (यस्ता छन् उपलब्धि)

२०७३ मा ९ अर्ब घाटामा रहेको प्राधिकरण ४७ अर्ब नाफामा, यी हुन् कुलमानले गरेका मुख्य काम (यस्ता छन् उपलब्धि)

वि.सं.२०८१ साउन २५ शुक्रवार १५:३८

काठमाडौं । विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले तीन वर्षे...

बैंकहरुको वित्तीय विवरण सार्वजनिक: कुन बैंकको नाफा कति बढ्यो?, कति घट्यो?, कस्तो छ वित्तीय प्रगति ?

बैंकहरुको वित्तीय विवरण सार्वजनिक: कुन बैंकको नाफा कति बढ्यो?, कति घट्यो?, कस्तो छ वित्तीय प्रगति ?

वि.सं.२०८१ साउन २१ सोमवार १२:५०

काठमाडौं । हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरुले गत आर्थिक...

अब पेन्सनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने

अब पेन्सनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने

वि.सं.२०८१ साउन १७ बिहीवार १४:२५

काठमाडौँ । सरकारले निवृत्तभरण (पेन्सन)का राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने गरी...

एमसीए–नेपालद्वारा भारतीय कम्पनीसँग ४ सय केभी सबस्टेशनको निर्माणका लागि सम्झौता

एमसीए–नेपालद्वारा भारतीय कम्पनीसँग ४ सय केभी सबस्टेशनको निर्माणका लागि सम्झौता

वि.सं.२०८१ साउन १७ बिहीवार १०:११

काठमाडौ । एमसीए–नेपालले तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली...