back

इन्डोनोसियाको ७६औं स्वतन्त्रता दिवसको अवसर माकाठमाडौँमा झण्डोत्तलन

काठमाडौं । गणतन्त्र इन्डोनेसियाको ७६ औँ स्वत्रन्त्रता दिवसको अवसरमा नेपालका लागि इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्पेक्स परिसर, पानीपोखरी, काठमाडौँ स्थित कार्यालयमा झण्डोत्तलनको कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार बिहान आयोजित एक कार्यक्रमबीच नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतचन्द्रप्रसाद ढकालले इन्डोनेसियाको झण्डोत्तलन गरेका हुन् । उक्तअवसरमादुवै देशको राष्ट्रिय गान बजाइएको थियो ।

कार्यक्रममा अवैतनिक वाणिज्य दूत ढकालले नेपाल र गणतन्त्र इन्डोनेसिया बीच सुमधुर सम्बन्ध रहेको र आगामि दिनमा यसलाई जनस्तरसम्म पु¥याउन आफूले प्रयास गरिरहेको बताए ।

उनले दुई देशबीचको आपसी व्यापार तथा अनुभव आदानप्रदानले दुवै देशका जनता तथा सरकारले फाइदालिन सक्ने प्रसस्त संभावना रहेकोले यो सम्बन्धलाई आगामि दिनमा अझ प्रगाढ र मजबुदबनाउनु पर्ने कुरामा जोड दिएका छन् ।

नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सन् १९६० मा औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालका लागि इन्डोनेसियाको गैह्र आवासीय राजदूतको कार्यालय बंगलादेशको राजधानी ढाकामा रहेको छ । इन्डोनेसिया आसियान राष्ट्रहरुमध्यको सबैभन्दा ठूलो अर्थतन्त्रहो । नेपाल र इन्डोनेसियाबीचको व्यापारको परिमाण पनिठूलो रहेको छ । दुई देशबीचपर्यटनलगायतव्यापार व्यवसायका क्षेत्रमाथुप्रै सम्भावनाहरु रहेका छन् ।
झण्डोत्तलनकार्यक्रममा वाणिज्यदूत कार्यालय तथाआइएमई ग्रुपमाकार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
२०७८ भदौ १ गते प्रकाशित


ब्याजदर इतिहासकै कमजोर, व्याजदर घट्दा समग्र अर्थतन्त्रमा कस्तो असर पर्छ ?

ब्याजदर इतिहासकै कमजोर, व्याजदर घट्दा समग्र अर्थतन्त्रमा कस्तो असर पर्छ ?

वि.सं.२०८१ कात्तिक २३ शुक्रवार १०:५५

काठमाडौं । वाणिज्य बैंकहरूको ब्याजदर निरन्तर घट्दै गएको छ ।...

अव सरकारी फाइल ‘ट्रयाकिङ सिस्टम’आउँदै, सरकारी कर्मचारीले विभिन्न बहानामा फाइल अड्काउने प्रवृत्ति अन्त्य

अव सरकारी फाइल ‘ट्रयाकिङ सिस्टम’आउँदै, सरकारी कर्मचारीले विभिन्न बहानामा फाइल अड्काउने प्रवृत्ति अन्त्य

वि.सं.२०८१ कात्तिक ५ सोमवार १७:२३

काठमाडौं । सरकारले सरकारी फाइलहरुको ‘ट्रयाकिङ सिस्टम’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद...

२०७३ मा ९ अर्ब घाटामा रहेको प्राधिकरण ४७ अर्ब नाफामा, यी हुन् कुलमानले गरेका मुख्य काम (यस्ता छन् उपलब्धि)

२०७३ मा ९ अर्ब घाटामा रहेको प्राधिकरण ४७ अर्ब नाफामा, यी हुन् कुलमानले गरेका मुख्य काम (यस्ता छन् उपलब्धि)

वि.सं.२०८१ साउन २५ शुक्रवार १५:३८

काठमाडौं । विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले तीन वर्षे...

बैंकहरुको वित्तीय विवरण सार्वजनिक: कुन बैंकको नाफा कति बढ्यो?, कति घट्यो?, कस्तो छ वित्तीय प्रगति ?

बैंकहरुको वित्तीय विवरण सार्वजनिक: कुन बैंकको नाफा कति बढ्यो?, कति घट्यो?, कस्तो छ वित्तीय प्रगति ?

वि.सं.२०८१ साउन २१ सोमवार १२:५०

काठमाडौं । हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरुले गत आर्थिक...

अब पेन्सनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने

अब पेन्सनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने

वि.सं.२०८१ साउन १७ बिहीवार १४:२५

काठमाडौँ । सरकारले निवृत्तभरण (पेन्सन)का राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने गरी...

एमसीए–नेपालद्वारा भारतीय कम्पनीसँग ४ सय केभी सबस्टेशनको निर्माणका लागि सम्झौता

एमसीए–नेपालद्वारा भारतीय कम्पनीसँग ४ सय केभी सबस्टेशनको निर्माणका लागि सम्झौता

वि.सं.२०८१ साउन १७ बिहीवार १०:११

काठमाडौ । एमसीए–नेपालले तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली...