back

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

काठमाडौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन् । प्रदेश सभामा पोखरेल विरुद्ध परेको अविश्वासको प्रस्तावमाथि छलफल हुनु भन्दा पहिलै उनले राजीनामा दिएका हुन् ।

पोखरेल २०७४ साल फागुन ३ गते पहिलोपटक र गएको बैशाख १९ गते दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रदेशसभामा हाल ८० जना सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ । तर सत्तारुढ दल एमालेसँग अहिले ३८ सांसद मात्रै छन् । विपक्षी गठवन्धनसँग कांग्रेसका १९, मामाओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद रहेका छन् ।

२०७८ साउन २७ गते प्रकाशित


बागमती प्रदेशको राजस्व संकलनमा वृद्धि (तथ्याङ्क सहित)

बागमती प्रदेशको राजस्व संकलनमा वृद्धि (तथ्याङ्क सहित)

वि.सं.२०८१ भदौ १३ बिहीवार १४:५८

काठमाडौं । बागमती प्रदेश सरकारको राजस्व संकलनमा वृद्धि भएको छ...

धुलिखेल नेपालको पहिलो ‘स्वस्थ सहर’

धुलिखेल नेपालको पहिलो ‘स्वस्थ सहर’

वि.सं.२०८१ भदौ १२ बुधवार १०:२३

काभ्रेपलाञ्चोक । विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको...

पर्यटकको रोजाइमा ‘बुङालुङ’ ढुङ्गे बगैँचा, भस्मासुर राक्षसले महादेवलाई लखेट्दा महादेवको पाइला परेर ढुङ्गाको कलात्मक आकृति निस्किएको दाबी

पर्यटकको रोजाइमा ‘बुङालुङ’ ढुङ्गे बगैँचा, भस्मासुर राक्षसले महादेवलाई लखेट्दा महादेवको पाइला परेर ढुङ्गाको कलात्मक आकृति निस्किएको दाबी

वि.सं.२०८१ भदौ ४ मंगलवार ११:०३

खोटाङ ।झट्ट हेर्दा बालुवा र सिमेन्ट प्रयोग गरेर कालीगढले बनाएजस्तो...

२०७३ मा ९ अर्ब घाटामा रहेको प्राधिकरण ४७ अर्ब नाफामा, यी हुन् कुलमानले गरेका मुख्य काम (यस्ता छन् उपलब्धि)

२०७३ मा ९ अर्ब घाटामा रहेको प्राधिकरण ४७ अर्ब नाफामा, यी हुन् कुलमानले गरेका मुख्य काम (यस्ता छन् उपलब्धि)

वि.सं.२०८१ साउन २५ शुक्रवार १५:३८

काठमाडौं । विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले तीन वर्षे...

सुुस्तामा झोलुुङ्गे पुल निर्माण, आन्तरिक पर्यटकीय गतिविधि बढ्दै

सुुस्तामा झोलुुङ्गे पुल निर्माण, आन्तरिक पर्यटकीय गतिविधि बढ्दै

वि.सं.२०८१ साउन २३ बुधवार १०:३८

नवलपरासी ।  नवलपरासी (बर्दघाट‐सुस्ता–पश्चिम ) स्थित नारायणी नदीमा सुुस्ता जोड्ने...

बैंकहरुको वित्तीय विवरण सार्वजनिक: कुन बैंकको नाफा कति बढ्यो?, कति घट्यो?, कस्तो छ वित्तीय प्रगति ?

बैंकहरुको वित्तीय विवरण सार्वजनिक: कुन बैंकको नाफा कति बढ्यो?, कति घट्यो?, कस्तो छ वित्तीय प्रगति ?

वि.सं.२०८१ साउन २१ सोमवार १२:५०

काठमाडौं । हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरुले गत आर्थिक...