नेपाल उद्योग परिसंघको उपाध्यक्षमा ढकाल निर्वाचित
वि.सं.२०७८ साउन १२ मंगलवार
काठमाडौं । नेपाल उद्योग परिसंघको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् । परिसंघको १८औं वार्षिक साधारण सभाले उनलाई उपाध्यक्ष पदमा निर्विराेध निर्वाचित गरेकाे हाे । ढकाल आइएमई ग्रुपका प्रवन्ध निर्देशक हुन् ।
२०७८ साउन १२ गते प्रकाशित
प्रकाशित समय : ११:५१ बजे