back

सिटिजन्स बैंकद्धारा बोनस शेयर लिनका लागि कर बझुाउन सिटिजन्स बैंकको आग्रह

काठमाडौँ । सिटिजन्स बैंकले बोनस शेयर लिनका लागी कर बुझाउन आग्रह गरेको छ । तत्कालीन तिनाउ मिसन डेभलपमेन्ट बैंकका सेयरधनीले २ आर्थिक वर्षको बोनस सेयर पाउनका लागि पहिला कर तिर्नुपर्ने भएको हो ।

सिटिजन्स बैंकले एक सूचना प्रकाशन गर्दै तत्कालीन तिनाउ मिसन डेभलपमेन्ट बैंकका सेयरधनीलाई आर्थिक वर्ष २०७५–७६ र २०७६–७७ को बोनस सेयरमा लाग्ने कर तिर्न आग्रह गरेको हो । बैंककोे सेयर रजिष्ट्रार सिबिआईएल क्यापिटलले लगानीकर्तालाई बोनस सेयरमा लाग्ने कर तिर्न भनेको हो ।

यसको लागि सेयरधनीले सिटिजन्स बैंकको खाता नम्बर ००१०१००००४११९२०१ मा कर वापतको रकम जम्मा गरि भौचर सेयर रजिष्ट्रार सिबिआईएल क्यापिटलमा स्क्यान गर्नुपर्नेछ ।

बैंकले अघिल्लो आर्थिक वर्षमा १२ प्रतिशत र गत वर्ष ६ प्रतिशत सहित कूल १८ प्रतिशत बोनश शेयर बापतको लाभांश कर बुझाउन सबै लगानीकर्तालाई आग्रह गरेको हो । सिटिजन्सले तिनाउलाई एक्वायर गरेर चैत १४ गतेबाट एकीकृत कारोबार सुरु गरिसकेको छ ।

२०७८ जेठ ३१ गते प्रकाशित


ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिङ स्टेशन सञ्चालन

ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिङ स्टेशन सञ्चालन

वि.सं.२०८२ जेठ २२ बिहीवार १०:५८

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर...

बैंकिङ्ग निक्षेप स्थिर, कर्जा प्रवाहमा वृद्धि

बैंकिङ्ग निक्षेप स्थिर, कर्जा प्रवाहमा वृद्धि

वि.सं.२०८२ जेठ १८ आइतवार १५:२९

काठमाडौं । पछिल्लो समय बैंकिङ्ग निक्षेप स्थिर रहेको छ ।...

६ प्रतिशतको आर्थिक वृद्धि हुने गरी बजेट आएको छ, यसको कार्यान्वय पनि हुन्छ : अर्थमन्त्री पौडेल

६ प्रतिशतको आर्थिक वृद्धि हुने गरी बजेट आएको छ, यसको कार्यान्वय पनि हुन्छ : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ जेठ १७ शनिवार १३:०५

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको...

आर्थिक वर्ष २०८२\८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट पेश (पूर्णपाठ सहित)

आर्थिक वर्ष २०८२\८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट पेश (पूर्णपाठ सहित)

वि.सं.२०८२ जेठ १५ बिहीवार १८:१५

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का...

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

वि.सं.२०८२ जेठ १५ बिहीवार १७:३६

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४...

अर्थमन्त्रीले सुनाए बजेटका पाँच उद्देश्य र सात प्राथमिकता

अर्थमन्त्रीले सुनाए बजेटका पाँच उद्देश्य र सात प्राथमिकता

वि.सं.२०८२ जेठ १५ बिहीवार १७:००

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेटका पाँच उद्देश्य र...