back

ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौँ । साताको सुरुदेखि नै उकालो लागेको सुनचाँदीको मूल्य आज भने ह्वात्तै घटेको छ । आज एकै दिन सुन प्रतितोला १५ सय र चाँदी ३५ रुपैयाँले घटेको हो ।
नेपाल सुन चाँदी महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९३ हजार ४०० रुपैयाँ, तेजावी ९२ हजार ९०० रुपैयाँ र चाँदीको भाउ १ हजार ३४० रुपैयाँ कायम गरिएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँ तेजावी ९४ हजार ४०० रुपैयाँ र चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।
बुधबारको तुलनामा बिहीबार सुन तोलाको ४०० रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको थियो ।

२०७८ जेठ २१ गते प्रकाशित


ब्याजदर इतिहासकै कमजोर, व्याजदर घट्दा समग्र अर्थतन्त्रमा कस्तो असर पर्छ ?

ब्याजदर इतिहासकै कमजोर, व्याजदर घट्दा समग्र अर्थतन्त्रमा कस्तो असर पर्छ ?

वि.सं.२०८१ कात्तिक २३ शुक्रवार १०:५५

काठमाडौं । वाणिज्य बैंकहरूको ब्याजदर निरन्तर घट्दै गएको छ ।...

अव सरकारी फाइल ‘ट्रयाकिङ सिस्टम’आउँदै, सरकारी कर्मचारीले विभिन्न बहानामा फाइल अड्काउने प्रवृत्ति अन्त्य

अव सरकारी फाइल ‘ट्रयाकिङ सिस्टम’आउँदै, सरकारी कर्मचारीले विभिन्न बहानामा फाइल अड्काउने प्रवृत्ति अन्त्य

वि.सं.२०८१ कात्तिक ५ सोमवार १७:२३

काठमाडौं । सरकारले सरकारी फाइलहरुको ‘ट्रयाकिङ सिस्टम’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद...

संसद्‌बाट टीआरसी विधेयक पारित गर्ने तयारी, शीर्ष नेताहरूले सम्बोधन गर्ने

संसद्‌बाट टीआरसी विधेयक पारित गर्ने तयारी, शीर्ष नेताहरूले सम्बोधन गर्ने

वि.सं.२०८१ साउन ३० बुधवार १०:५७

काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकमाथि आज संघीय संसदको...

२०७३ मा ९ अर्ब घाटामा रहेको प्राधिकरण ४७ अर्ब नाफामा, यी हुन् कुलमानले गरेका मुख्य काम (यस्ता छन् उपलब्धि)

२०७३ मा ९ अर्ब घाटामा रहेको प्राधिकरण ४७ अर्ब नाफामा, यी हुन् कुलमानले गरेका मुख्य काम (यस्ता छन् उपलब्धि)

वि.सं.२०८१ साउन २५ शुक्रवार १५:३८

काठमाडौं । विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले तीन वर्षे...

बैंकहरुको वित्तीय विवरण सार्वजनिक: कुन बैंकको नाफा कति बढ्यो?, कति घट्यो?, कस्तो छ वित्तीय प्रगति ?

बैंकहरुको वित्तीय विवरण सार्वजनिक: कुन बैंकको नाफा कति बढ्यो?, कति घट्यो?, कस्तो छ वित्तीय प्रगति ?

वि.सं.२०८१ साउन २१ सोमवार १२:५०

काठमाडौं । हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरुले गत आर्थिक...

अब पेन्सनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने

अब पेन्सनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने

वि.सं.२०८१ साउन १७ बिहीवार १४:२५

काठमाडौँ । सरकारले निवृत्तभरण (पेन्सन)का राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने गरी...