back
skip this gaugauma singhadarbar

नेयमारलाई एक खेलको लागि प्रतिबन्ध

काठमाडौँ । फ्रेन्च जायन्ट पेसिर सेन्ट जर्मन (पिएसजी) का ब्राजिलियन फरवार्ड नेयमारलाई फ्रेन्च कपको फाइनल खेलमा प्रतिबन्ध लगाईएको छ । बुधबार मोन्टपिलर विरुद्धको सेमिफाइनलमा पहेँलो कार्ड ब्यहोरेका नेयमारलाई १ खेलको प्रतिबन्ध लागेको हो ।

उक्त खेलमा पिएसजीले मोन्टपिलरलाई पेनाल्टी सुट आउटमा ६–५ ले हराउँदै फाइनल प्रवेश गरेको थियो ।

नेयमारको प्रतिबन्धपछि मे १९ मा हुने मोनाको विरुद्धको खेलमा पिएसजीलाई केही गाह्रो पर्ने देखिन्छ ।

यसअघि मार्को भेराटीले पनि चोटका कारण फाइनल खेल गुमाउने पक्का भइसकेको छ । क्लबले भने नेयमारको प्रतिबन्ध हटाउन अपिल गर्ने बताएको छ ।

२०७८ जेठ १ गते प्रकाशित

nactional life -asoj
gaugauma singhadarbar

६ प्रतिशतको आर्थिक वृद्धि हुने गरी बजेट आएको छ, यसको कार्यान्वय पनि हुन्छ : अर्थमन्त्री पौडेल

६ प्रतिशतको आर्थिक वृद्धि हुने गरी बजेट आएको छ, यसको कार्यान्वय पनि हुन्छ : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ जेठ १७ शनिवार १३:०५

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको...

आर्थिक वर्ष २०८२\८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट पेश (पूर्णपाठ सहित)

आर्थिक वर्ष २०८२\८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट पेश (पूर्णपाठ सहित)

वि.सं.२०८२ जेठ १५ बिहीवार १८:१५

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का...

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

वि.सं.२०८२ जेठ १५ बिहीवार १७:३६

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४...

अर्थमन्त्रीले सुनाए बजेटका पाँच उद्देश्य र सात प्राथमिकता

अर्थमन्त्रीले सुनाए बजेटका पाँच उद्देश्य र सात प्राथमिकता

वि.सं.२०८२ जेठ १५ बिहीवार १७:००

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेटका पाँच उद्देश्य र...

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...

स्थानीय तह कर्मचारी संघ मधेश प्रदेशको अध्यक्षमा राय, सर्लाही अध्यक्षमा पनि राय नै

स्थानीय तह कर्मचारी संघ मधेश प्रदेशको अध्यक्षमा राय, सर्लाही अध्यक्षमा पनि राय नै

वि.सं.२०८२ वैशाख ३० मंगलवार १०:२०

काठमाडौं । स्थानीय तह कर्मचारी संघ, नेपाल मधेश प्रदेशको दोस्रो...