back

नाडेप लघुवित्तको छैठौं वार्षिक साधारण सभा जेठ २३ गते हुने

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ २३ गते छैठौं वार्षिक साधारण सभा हुने भएको छ छ ।

कम्पनीले रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, नागार्जुन, काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाएको हो ।

जेठ ७ का लागि तय भएको उक्त सभा कम्पनीले वैशाख २३ गते एक सूचना प्रकाशित गरी  रद्ध भएको जानकारी दिएको थियो ।

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने भएको छ ।

सभाको प्रस्तावमा कम्पनीलाई डिप्रोक्स लघुवित्तले प्राप्ति गर्ने सम्बन्धमा समझदारी भइसकेकाले उक्त कार्यको अनुमोदन गर्ने छ ।

सभाको अन्य प्रस्तावमा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने पनि रहेको छ ।

मर्जर प्रक्रियाको लागि कम्पनीको शेयर कारोबार गत पुस १६ गतेदेखि रोक्का रहेकोले छैटौं वार्षिक साधारण सभामा शेयर दाखेला खारेज बन्द यथावत रहने कम्पनीले जानकारी गराएको छ ।

२०७८ वैशाख ३१ गते प्रकाशित ।


आरम्भ चौतारी लघुवित्तले लाभांश वितरण नगर्ने

आरम्भ चौतारी लघुवित्तले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ मंसिर २७ बिहीवार ११:३९

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक...

पाँच कम्पनीले एफपीओ जारी गर्नका लागि धितोपत्र बोर्डसँग अनुमति माग्यो

पाँच कम्पनीले एफपीओ जारी गर्नका लागि धितोपत्र बोर्डसँग अनुमति माग्यो

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १३:२०

काठमार्डौ । एफपीओ जारी गर्नका लागि पाँच वटा कम्पनीले नेपाल...

मिथिला लघुवित्तको लाभांश घोषणा

मिथिला लघुवित्तको लाभांश घोषणा

वि.सं.२०८१ मंसिर २१ शुक्रवार ११:५४

काठमाडौं । मिथिला लघुवित्तले गत आर्थिक वर्षका लागि लाभांश घोषणा...

सीवाइसी नेपाल लघुवित्तको संस्थापक शेयर बिक्रीमा

सीवाइसी नेपाल लघुवित्तको संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८१ मंसिर १८ मंगलवार १५:५८

काठमाडौं । सीवाइसी नेपाल लघुवित्तले संस्थापक शेयरधनीको नाममा रहेको ८८...

महुली लघुवित्तले पायो एफपीओ निष्कासनको अनुमति

महुली लघुवित्तले पायो एफपीओ निष्कासनको अनुमति

वि.सं.२०८१ मंसिर १८ मंगलवार १२:२८

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले एफजीओ जारी गर्ने अनुमति...

आज नेशनल लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज नेशनल लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

वि.सं.२०८१ मंसिर १७ सोमवार ११:५३

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम...