शंकर पोखरेल विरुद्ध पुनः अविस्वासको प्रस्ताव(अविस्वास प्रस्ताव पत्र सहित)
वि.सं.२०७८ वैशाख २६ आइतवार
२६ वैशाख, काठमाडौं–लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वास प्रस्ताव दर्ता भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्रका ४० सांसदले आइतबार बिहान अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।
प्रकाशित समय : ०६:३६ बजे