back

जीवन विकास लघुवित्तद्वारा ७३.६८ प्रतिशत लाभांश दिने निर्णय

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश दिने निर्णय गरेको छ।

लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

लघुवित्तले संस्थाका शेयरधनीहरूलाई चुक्तापूँजीको ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद लाभांश गरि कुल ७३.६८ प्रतिशत लाभांश वितरण घोषणा गरेको छ।

लघुवित्तले घोषणा गरेको उक्त लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण हुनेछ।


गुराँस लघुवित्तद्वारा लाभांश घोषणा

गुराँस लघुवित्तद्वारा लाभांश घोषणा

वि.सं.२०८१ भदौ २५ मंगलवार ११:३१

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको...

मातृभूमि लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत ,भोलि कतिमा खुल्छ कारोबार ?

मातृभूमि लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत ,भोलि कतिमा खुल्छ कारोबार ?

वि.सं.२०८१ साउन २९ मंगलवार १२:०९

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्सचेञ्ज...

साना किसान विकास लघुवित्तको नाफा बढ्यो, अन्य सुचक कस्ता ?

साना किसान विकास लघुवित्तको नाफा बढ्यो, अन्य सुचक कस्ता ?

वि.सं.२०८१ साउन २८ सोमवार १७:२९

काठमाडौं । साना किसान विकास लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक...

गणपति लघुवित्तको नाफा ३ करोड, ईपीएस कति ?

गणपति लघुवित्तको नाफा ३ करोड, ईपीएस कति ?

वि.सं.२०८१ साउन २८ सोमवार १३:३१

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१...

फरवार्ड माइक्रोफाइनान्सको नाफा बढ्यो ,अन्य सूचक कस्ता छन् ?

फरवार्ड माइक्रोफाइनान्सको नाफा बढ्यो ,अन्य सूचक कस्ता छन् ?

वि.सं.२०८१ साउन २७ आइतवार २२:५७

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म फरवार्ड माइक्रोफाइनान्सले उल्लेख्य...

२०७३ मा ९ अर्ब घाटामा रहेको प्राधिकरण ४७ अर्ब नाफामा, यी हुन् कुलमानले गरेका मुख्य काम (यस्ता छन् उपलब्धि)

२०७३ मा ९ अर्ब घाटामा रहेको प्राधिकरण ४७ अर्ब नाफामा, यी हुन् कुलमानले गरेका मुख्य काम (यस्ता छन् उपलब्धि)

वि.सं.२०८१ साउन २५ शुक्रवार १५:३८

काठमाडौं । विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले तीन वर्षे...