back

इजरायलद्धारा युएइका लागि पहिलो राजदूतका रुपमा अमिर हइकन नियुक्त

काठमाडौँ । इजरायलले संयुक्त अरब इमिरेट्स (युएइ)का लागि पहिलो पटक राजदूत नियुक्त गरेको छ । दुई देशबीचको सम्वन्ध सामान्य हुदै गएकाले तर्फबाट युएइका लागि राजदूतमा अमिर हइकलाई नियुक्त गरिएको इजरायली विदेश मन्त्री याइर लापिडले जानकारी दिएका छन् ।

राजदूतमा नियुक्त भएका हइक यसअघि उद्योग, व्यापार र रोजगार मन्त्रालयका निर्देशकका रुपमा काम काम गर्दै आईरहेका थिए । उनी राम्रो अर्थशास्त्रीका रुपमा पनि परिचित समेत रहेका छन् । “हइकसँग अर्थतन्त्र र पर्यटनको क्षेत्रका बारेमा पर्याप्त अनुभव र ज्ञान छ, त्यसलाई उहाँले सदुपयोग गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौँ,” विदेश मन्त्री लापिडले भने ।

२०७८ साउन ११ गते प्रकाशित


अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई क्यान्सर

अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई क्यान्सर

वि.सं.२०८२ जेठ ५ सोमवार १०:२७

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोष्टेट क्यान्सर भएको पत्ता...

ट्रम्पले हटाए सिरियामाथिको प्रतिबन्ध

ट्रम्पले हटाए सिरियामाथिको प्रतिबन्ध

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:१९

काठमाडौं । अमेरिकाले सिरियामाथिको प्रतिबन्ध हटाउने घोषणा गरेको छ ।...

आतंकवादी हमला भए कडा प्रतिकार गर्ने मोदीको चेतावनी

आतंकवादी हमला भए कडा प्रतिकार गर्ने मोदीको चेतावनी

वि.सं.२०८२ वैशाख ३० मंगलवार ११:५१

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतविरुद्ध हुने कुनै पनि...

भारत–पाकिस्तानबीच बढ्दो तनाव, विमानस्थलहरू बन्द

भारत–पाकिस्तानबीच बढ्दो तनाव, विमानस्थलहरू बन्द

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:१४

काठमाडौं । भारत र पाकिस्तानबीच भएको ड्रोन र मिसाइल आक्रमणको...

भारत–पाकिस्तान तनाव चुलिँदा एलओसी नजिक गोलीबारी

भारत–पाकिस्तान तनाव चुलिँदा एलओसी नजिक गोलीबारी

वि.सं.२०८२ वैशाख २६ शुक्रवार १०:५४

काठमाडौं । भारत र पाकिस्तानबीचको चुलिँदो तनावका बीच नियन्त्रण रेखा...

पाकिस्तानी प्रधानमन्त्रीले भन्छन्,भारतले सुरु गरेको युद्धको कडा जवाफ दिन्छौं

पाकिस्तानी प्रधानमन्त्रीले भन्छन्,भारतले सुरु गरेको युद्धको कडा जवाफ दिन्छौं

वि.सं.२०८२ वैशाख २४ बुधवार ११:१८

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्रीसेहवाज सरिफले भारतको आक्रमणको जवाफ दिने बताएका...