back
skip this gaugauma singhadarbar

गरिमा विकास बैंकको नाफा बढ्यो

काठमाडौं – गरिमा विकास बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ६७ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.६३ प्रतिशत बढी हो।

बैंकको खुद ब्याज आम्दानी ९.६४ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३३.१७ प्रतिशत र सञ्चालन मुनाफा ३६.९७ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको वितरण योग्य मुनाफा ७ करोड ७३ लाख रुपैयाँबाट बढेर ४९ करोड २ लाख रुपैयाँ पुगेको छ।

gaugauma singhadarbar

आइएमई लाइफको लाभांश घोषणा

आइएमई लाइफको लाभांश घोषणा

वि.सं.२०८२ मंसिर २६ शुक्रवार ११:२६

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।...

हुँदै नभएको घर धितो राखी बैंकबाट ३३ लाख ७५ हजार ऋण, ४ जनाविरुद्ध मुद्दा दायर

हुँदै नभएको घर धितो राखी बैंकबाट ३३ लाख ७५ हजार ऋण, ४ जनाविरुद्ध मुद्दा दायर

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १०:४४

काठमाडौं । हुँदै नभएको घर छ भनी नक्सा तयार गरी...

कामना सेवा विकास बैंक र क्याफियोफिलियाबीच सेवा शुल्कमा छुट दिने सम्झौता

कामना सेवा विकास बैंक र क्याफियोफिलियाबीच सेवा शुल्कमा छुट दिने सम्झौता

वि.सं.२०८२ मंसिर २३ मंगलवार १८:०१

काठमाडौं । कामना सेवा विकास बैंक र क्याफियोफिलियाबीच सेवा शुल्क...

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता

वि.सं.२०८२ मंसिर २३ मंगलवार १७:५८

काठमाडौं । नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच...

लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८२ मंसिर २२ सोमवार १०:२९

काठमाडौं । लुम्बिनी विकास बैंकले आज देखि १ लाख बढी...

सानिमा बैंक लिमिटेडले २१औं वर्ष पूरा गर्दै

सानिमा बैंक लिमिटेडले २१औं वर्ष पूरा गर्दै

वि.सं.२०८२ मंसिर २२ सोमवार १०:१५

काठमाडौं । सानिमा बैंक लिमिटेडले २०८२ साल मंसिर २१ गते...