back

चुनढुङ्गा मिश्रणबाट उत्पादन गर्दै आएको सर्वाेत्तम सिमेन्टले प्राप्त गर्‍यो ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र

काठमाडौं । सर्वोत्तम सिमेन्टले ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीले नेपाल गुणस्तर विभागबाट ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको हो ।

देशका विभिन्न महत्वपूर्ण गौरवशाली आयोजना तथा संरचनाहरु, धरहरा, सिंहदरबार, नागरिक लगानी कोष भवन, तथा बीर अस्पतालको निर्माणमा समेत उपयोग हुँदै आएको कम्पनीले बताएको छ ।

२०७८ असार २४ गते प्रकाशित


पोखरा महानगरपालिकाले सुपथ मूूल्य पसल सञ्चालन गर्दै

पोखरा महानगरपालिकाले सुपथ मूूल्य पसल सञ्चालन गर्दै

वि.सं.२०८१ असोज १० बिहीवार १४:२०

काठमाडौं । पोखरा महानगरपालिकाले चाडबाडलाई लक्षित गरी सुपथ मूल्य पसल...

सुनको मूल्यमा कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ असोज १० बिहीवार ११:२०

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय...

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

वि.सं.२०८१ असोज ९ बुधवार १२:५६

काठमडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ...

बुढानिलकण्ठमा १ अर्ब ८० करोड लगानीमा रोयल ट्युलिपले लक्जरी रिसोर्ट स्थापना गर्दै

बुढानिलकण्ठमा १ अर्ब ८० करोड लगानीमा रोयल ट्युलिपले लक्जरी रिसोर्ट स्थापना गर्दै

वि.सं.२०८१ असोज ७ सोमवार १४:३४

काठमाडौं । लूव्र होटल्स समूहको लक्जरी ब्रान्ड रोयल ट्युलिपले बुढानिलकण्ठमा...

आजपनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड

आजपनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड

वि.सं.२०८१ असोज ७ सोमवार १०:४४

काठमाडौं । आज पजि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ...

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छः मन्त्री भण्डारी

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छः मन्त्री भण्डारी

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:४०

बाँके । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकीकृत जाँचचौकी(आइसिपी)...