back
skip this gaugauma singhadarbar

थप ५९०४ संक्रमित कोरोनामुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५९०४ जना संक्रमित कोरोनामुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ६ हजार ८२५ संक्रमित थपिँदा ५ हजार ९०४ संक्रमणुमक्त भएका हुन्।
यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ४ लाख ६७ जार ४६७ पुगेको छ। मन्त्रालयका अनुसार नेपालमा कोरोना निको हुने दर ८१ प्रतिशत रहेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा ७५ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ७ हजार ६३० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

२०७८ जेठ २० गते प्रकाशित

gaugauma singhadarbar

मन्त्री घिसिङले गरे नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण

मन्त्री घिसिङले गरे नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण

वि.सं.२०८२ मंसिर २७ शनिवार १०:५४

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात...

नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १५:५४

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका...

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्ने

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्ने

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १५:३५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक संघर्षको दुष्चक्रबाट...

भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसहित सातजना विरुद्ध मुद्दा दायर, पूर्वगृहमन्त्री रमेश लेखक लगायतमाथि छानबिन जारी

भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसहित सातजना विरुद्ध मुद्दा दायर, पूर्वगृहमन्त्री रमेश लेखक लगायतमाथि छानबिन जारी

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १०:०३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन...

मुस्ताङमा हिउँ चितुवाको आक्रमणले १९ वटा भेडा–च्याङ्ग्रा मारिए

मुस्ताङमा हिउँ चितुवाको आक्रमणले १९ वटा भेडा–च्याङ्ग्रा मारिए

वि.सं.२०८२ मंसिर २६ शुक्रवार ०९:४३

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फास्थित सन्तोष परियारको...

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

वि.सं.२०८२ मंसिर २५ बिहीवार १७:२६

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नयाँ ‘ट्रम्प गोल्ड...