back
skip this Samagra

हात्ती लियो आमा छोरीको ज्यान

काठमाडौँ । बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट आमा छोरीको ज्यान गएको छ । बर्दियामा राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट गेरुवा गाउँपालिका–१ ३७ वर्षीया चन्द्रा विकको घटनास्थलमै र तीन वर्षकी छोरी दिपिकाको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर उपचारका क्रममा ज्यान गएको निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले जानकारी दिए। गर्मीले गर्दा घरबाहिर आँगनमा सुतिरहेका बेला चन्द्रा र उनकी छोरी दीपिकालाई सोमबार राति १० बजेतिर जङ्गली हात्तीले आक्रमण गरेको निकुञ्जले जनाएको छ ।

२०७८ जेठ ११ गते प्रकाशित


निर्माण उद्योगको विकासमा सरकार बाधक : रवि सिंह

निर्माण उद्योगको विकासमा सरकार बाधक : रवि सिंह

वि.सं.२०८० फागुन ८ मंगलवार १२:०९

नेपालमा निर्माण क्षेत्रमा काम गर्ने समय भनेको मंसिरदेखि जेठसम्म हो...

संवेदनशील विषयलाई कसैले पनि राजनीतिक स्वार्थ सिद्ध गर्नै माध्यम बनाउनु हुदैन : पुर्ब रास्ट्रपति भन्डारी

संवेदनशील विषयलाई कसैले पनि राजनीतिक स्वार्थ सिद्ध गर्नै माध्यम बनाउनु हुदैन : पुर्ब रास्ट्रपति भन्डारी

वि.सं.२०८० फागुन ७ सोमवार २०:०७

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पीडितलाई केन्द्रबिन्दुमा राखेर शान्ति प्रक्रियाका...

प्रजातन्त्र दिवसका अवसरमा टेलिकमले ल्यायो विभिन्न अफर

प्रजातन्त्र दिवसका अवसरमा टेलिकमले ल्यायो विभिन्न अफर

वि.सं.२०८० फागुन ६ आइतवार १५:१७

काठमाडौं । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा शहीद परिवार र...

आगामी २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ

आगामी २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ

वि.सं.२०८० फागुन ४ शुक्रवार १३:१४

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८...

आईएमएस ग्रुप र सबको फोनबिच मोबाइल एक्सचेन्जका लागि साझेदारी

आईएमएस ग्रुप र सबको फोनबिच मोबाइल एक्सचेन्जका लागि साझेदारी

वि.सं.२०८० फागुन ३ बिहीवार ०८:३५

काठमाडौं । नेपालका लागि सामसङ फोनको राष्ट्रिय वितरक ‘आईएमएस’ र...

संकटपूर्ण अर्थतन्त्रको राजनीतिक रुपमा समधान दिनुपर्छ : अर्थविद् विष्ट

संकटपूर्ण अर्थतन्त्रको राजनीतिक रुपमा समधान दिनुपर्छ : अर्थविद् विष्ट

वि.सं.२०८० फागुन २ बुधवार २१:०४

मुलुकको अर्थतन्त्र अहिले संकट तथा आर्थिक मन्दीको अवस्थामा छ ।...