back

अमेरिकामा ३९ अर्ब डलर लगानी गर्दै दक्षिण कोरियाका कम्पनीहरुले

दक्षिण कोरिया। दक्षिण कोरियाका कम्पनीहरुले अमेरिकामा ३९ अर्ब डलरभन्दा बढी लगानी गर्ने योजना सार्वजनिक गरेका छन् ।

कोरियाली राष्ट्रपति मून जेई–इनको अमेरिका भ्रमणका क्रममा ३९ अर्ब ४० करोड डलर बराबरको लगानी गर्ने घोषणा भएको हो ।

कोरियाका व्यापारिक घरानाका कार्यकारीहरुले दुई देशको सरकारहरु बीच आयोजित वार्तामा लगानीको घोषणा गरेका हुन् ।

नयाँ चिप कारखाना खोल्न सामसङले १७ अर्ब डलर लगानी गर्ने भएको छ । ह्यून्डाई मोटरले पनि विद्युतीय सवारी साधनको उत्पादन र रिचार्ज पूर्वाधारमा ७ अर्ब ४० करोड डलर खर्च गर्ने वाचा गरेको छ । एजेन्सी

२०७८ जेठ १० गते प्रकाशित।


मौसम पूर्वानुमान: केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

मौसम पूर्वानुमान: केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

वि.सं.२०८१ चैत ५ मंगलवार १०:४८

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

नाइट क्लबमा आगलागी : ५९ को मृत्यु, एक सयबढी घाइते

नाइट क्लबमा आगलागी : ५९ को मृत्यु, एक सयबढी घाइते

वि.सं.२०८१ चैत ४ सोमवार १६:४५

काठमाडौं । उत्तरी म्यासेडोनियाको एक नाइटक्लबमा आगलागी हुँदा ५९ जनाको...

मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

वि.सं.२०८१ चैत १ शुक्रवार १४:४२

काठमाडौं । विगतका केही दिनदेखि राजधानीमा वर्षा र बादलको प्रभाव...

यात्रुबाहक बस दुर्घटना : २० भन्दा बढी घाइते

यात्रुबाहक बस दुर्घटना : २० भन्दा बढी घाइते

वि.सं.२०८१ चैत १ शुक्रवार ११:१९

जनकपुर । जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको...

पूर्वराजा ज्ञानेन्द्रको आगमनका कारण एयरपोर्टमा कडा सुरक्षा व्यवस्था

पूर्वराजा ज्ञानेन्द्रको आगमनका कारण एयरपोर्टमा कडा सुरक्षा व्यवस्था

वि.सं.२०८१ फागुन २५ आइतवार १३:५१

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साता बसाइँपछि काठमाडौं...

आर्थिक वर्ष २०८२/०८३ बजेटबारे स्वास्थ्य र उद्योग मन्त्रालयसँग छलफल

आर्थिक वर्ष २०८२/०८३ बजेटबारे स्वास्थ्य र उद्योग मन्त्रालयसँग छलफल

वि.सं.२०८१ फागुन २३ शुक्रवार १६:४९

काठमाडौं। आर्थिक वर्ष २०८२/०८३ वर्षको बजेट सम्बन्धी अर्थ मन्त्रालयले स्वास्थ्य...