back

उत्पादन तीव्र बनाउने सुजुकीको योजनामा ढिलाई

भारत । जापानी अटो  निर्माता कम्पनी सुजुकीको भारतीय दुई पाङ्ग्रे एकाई सुजुकी मोटरसाइकल इन्डिया प्रालि(एसएमआईपीएल) ले  भारतमा उत्पादन तीव्र बनाउने योजना पछाडि सारेको छ ।

कोरोना भाइरसको विद्यमान महामारीका कारण कम्पनीले वार्षिक १० लाख थान उत्पादन गर्ने योजना १ वर्ष ६ महीना ढिला गरेको एसएमआईपीएलका शीर्ष अधिकारीले बताएका छन् ।

घरेलु बजारमा चालू आवको विक्री गत आवको भन्दा अलि राम्रो हुनेप्रति भने कम्पनी आशावादी रहेको छ ।

गत आवमा भारतीय बजारमा कम्पनीको विक्री २३ दशमलव ९ प्रतिशतले घटेको थियो ।

अक्सिजन आपूर्तिमा अवरोधका कारण कम्पनीले अप्रिल २८ देखि तीन ओटा कारखाना बन्द गरेको छ । यो समस्या समाधान गर्न कम्पनीले मारुती सुजुकीसँग सहकार्य गरिरहेको छ । रासस

२०७८ जेठ ९ गते प्रकाशित ।


‘डीपाल S07 L’ विद्युतीय कार नेपालमा सार्वजनिक

‘डीपाल S07 L’ विद्युतीय कार नेपालमा सार्वजनिक

वि.सं.२०८१ माघ ४ शुक्रवार १३:०८

काठमाडौं  । डीपाल कम्पनीले नेपालमा आफ्नो नयाँ विद्युतीय कार S07...

स्काईवर्थ सपना साकार क्याम्पेन : एमजी कमेट ईभी कारको विजेता बने अर्याल

स्काईवर्थ सपना साकार क्याम्पेन : एमजी कमेट ईभी कारको विजेता बने अर्याल

वि.सं.२०८१ माघ २ बुधवार १८:०३

काठमाडौं। केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रा.लि.ले ‘स्काईवर्थ सपना...

वाइफाइ नेपालको बम्पर विजेता घोषणा, सिमराका विशालले जिते स्कुटर

वाइफाइ नेपालको बम्पर विजेता घोषणा, सिमराका विशालले जिते स्कुटर

वि.सं.२०८१ पुस २५ बिहीवार १७:१७

काठमाडौं । बाराको सिमराका विशाल नेपाल वाइफाइ नेपालले दशैंको अवसरमा...

हुण्डाईले लञ्च गर्यो ३ वटा नयाँ कार, कति पर्छ मूल्य ?

हुण्डाईले लञ्च गर्यो ३ वटा नयाँ कार, कति पर्छ मूल्य ?

वि.सं.२०८१ पुस २५ बिहीवार १३:२६

काठमाडौं । हुण्डाई मोटर इन्डिया लिमिटेडले भारतीय बजारमा आफ्ना लोकप्रिय...

टाटा म्याजिक बिएस सिक्स सार्वजनिक

टाटा म्याजिक बिएस सिक्स सार्वजनिक

वि.सं.२०८१ पुस २५ बिहीवार १०:२५

काठमाडौं । टाटा म्याजिक बिएस सिक्स सार्वजनिक भएको छ ।...

थाइल्यान्डमा नेटाको उपस्थिति, एकै महिना ६८४ युनिट बिक्री

थाइल्यान्डमा नेटाको उपस्थिति, एकै महिना ६८४ युनिट बिक्री

वि.सं.२०८१ पुस २४ बुधवार १८:१८

काठमाडौं । थाइल्याण्डमा सन् २०२४ को डिसेम्बर महिनामा नेटाले पौने...