दाउन्नेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु
वि.सं.२०७८ जेठ ५ बुधवार
काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट पश्चिमको दाउन्ने भिरबाट बस खस्दा ४ जनाको ज्यान गएको छ । काठमाडौंबाट रुकुम जाँदै गरेको बस बुधबार बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : ०५:४५ बजे