back
skip this Samagra

लमजुङ केन्द्रबिन्दु भएर ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गयो

काठमाडौं । लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ५ बजेर ४२ मिनेट जादा ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का गोरखा, तनहुँ, धादिङ, काठमाडौं, कास्कीलगायत जिल्लासम्म महसुश गरिएको थियो ।भुकम्पका कारण केही पुराना घरहरु भत्किएको र सामान्य चोटपटक लागेको भएपनि विस्तृतमा भुकम्पबाट केही क्षति भए नभएको विवरण आएको छैन ।

२०७८ जेठ ५ गते प्रकाशित


दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन

दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन

वि.सं.२०८० फागुन १५ मंगलवार ११:०३

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुग्ध विकास संस्थानले दूध...

संसदमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्दै अर्थमन्त्री, यस्तो छ ‘बजेट क्यालेन्डर’

संसदमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्दै अर्थमन्त्री, यस्तो छ ‘बजेट क्यालेन्डर’

वि.सं.२०८० फागुन १४ सोमवार ११:५०

काठमाडौँ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले...

निर्माण उद्योगको विकासमा सरकार बाधक : रवि सिंह

निर्माण उद्योगको विकासमा सरकार बाधक : रवि सिंह

वि.सं.२०८० फागुन ८ मंगलवार १२:०९

नेपालमा निर्माण क्षेत्रमा काम गर्ने समय भनेको मंसिरदेखि जेठसम्म हो...

संवेदनशील विषयलाई कसैले पनि राजनीतिक स्वार्थ सिद्ध गर्नै माध्यम बनाउनु हुदैन : पुर्ब रास्ट्रपति भन्डारी

संवेदनशील विषयलाई कसैले पनि राजनीतिक स्वार्थ सिद्ध गर्नै माध्यम बनाउनु हुदैन : पुर्ब रास्ट्रपति भन्डारी

वि.सं.२०८० फागुन ७ सोमवार २०:०७

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पीडितलाई केन्द्रबिन्दुमा राखेर शान्ति प्रक्रियाका...

प्रजातन्त्र दिवसका अवसरमा टेलिकमले ल्यायो विभिन्न अफर

प्रजातन्त्र दिवसका अवसरमा टेलिकमले ल्यायो विभिन्न अफर

वि.सं.२०८० फागुन ६ आइतवार १५:१७

काठमाडौं । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा शहीद परिवार र...

आगामी २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ

आगामी २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ

वि.सं.२०८० फागुन ४ शुक्रवार १३:१४

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८...