back

कोरोनाको महामारीमै शुरू भयो सगरमाथा आरोहण

२४ वैशाख, काठमाडौँ । कोरोना महामारीको बीचमै सगरमाथा आरोहण शुरु भएको छ । कृतिमानी आरोहि कामी रिता शेर्पाको नेतृत्वमा गएको १२ जनाको समूहले आज ६ बजे डोरी टागेको हो ।

समूहमा कामी रिता शेर्पा, फुर्टेन्जी सेर्पा, लाक्पा नर्बु शेर्पा, निग्मा ताशी शेर्पा, मिग्मा तेञ्जी शेर्पा, फुरा छेरिङ् शेर्पा, तेन्जिङ्ग शेर्पा, छेतेन दोर्जे शेर्पा, तेन्जिङ्ग ग्यालजेन शेर्पा, फुर्वा  छाेतर शेर्पा, मिग्मा दाेर्ची शेर्पा र फुर्वा कुसंग शेर्पा  रहेका छन् ।

पर्यटन विभागले यस सिजनको हिमाल आरोहण अन्तरगत सगरमाथा आरोहणका लागि ४४ समूहका ४०८ जना आरोहीलाई आरोहण अनुमति दिएको छ । विभागले सगरमाथा सहित विभिन्न १६ वटा हिमाल आरोहण गर्न ८५ समूूहका ७ सय ४२ आरोहीले आरोहणको अनुमति दिइसकेको छ ।यसअघि सिजनको पहिलो हिमालको रुपमा अन्नूर्ण हिमालको आरोहण सफल भइसकेको छ भने दोस्रो हिमालको रुपमा सगरमाथा आरोहण सुरु भएको हो ।


बढ्यो हवाई भाडा, अब कहाँ पुग्न कति ?

बढ्यो हवाई भाडा, अब कहाँ पुग्न कति ?

वि.सं.२०८१ मंसिर १९ बुधवार १०:४९

काठमाडौं । आन्तरिक तर्फको हवाई भाडा बढेको छ । नेपाल...

अब त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

अब त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

वि.सं.२०८१ कात्तिक २० मंगलवार १६:३३

काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १०...

वायुसेवा निगमको न्यारोबडी जहाज पहिलोपल्ट आन्तरिक उडानमा

वायुसेवा निगमको न्यारोबडी जहाज पहिलोपल्ट आन्तरिक उडानमा

वि.सं.२०८१ असोज २२ मंगलवार ११:२०

काठमाडौं। नेपाल वायुसेवा निगमले पहिलोपल्ट आफ्नो न्यारोबडी जहाज आन्तरिक उडानका...

पर्यटकको रोजाइमा माग्दीको टोड्के

पर्यटकको रोजाइमा माग्दीको टोड्के

वि.सं.२०८१ असोज १९ शनिवार १२:१९

म्याग्दी । म्याग्दीको टोड्केमा रघुगंगाको झिँ र मंगलाको पूर्णगाउँका बासिन्दाले...

मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो

मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो

वि.सं.२०८१ असोज १८ शुक्रवार १४:२६

म्याग्दी । मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ ।...

मनसुनमा रोकिएको हट एअर बेलुन उडान फेरि सुरू, कति लाग्छ शुल्क ? के ख्याल गर्ने ?

मनसुनमा रोकिएको हट एअर बेलुन उडान फेरि सुरू, कति लाग्छ शुल्क ? के ख्याल गर्ने ?

वि.सं.२०८१ असोज १८ शुक्रवार १०:४२

पोखरा । मनसुनका कारण कही महिना स्थगित भएको पोखराको हट...