back

२५ वर्षीया महिलाले एकै पटक ९ सन्तानलाई जन्म दिईन्

मालीकी एक महिलाले एकै पटक ९ बच्चा जन्माएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यद्यपि, डाक्टरले भने उनको गर्भमा सात वटा भ्रण हुर्किरहेको भन्ने जानकारी दिएका थिए ।

मोरोक्को र मालीमा अल्ट्रासाउन्ड गर्दा २५ वर्षीया हालिमा सिसेले सात सन्तान जन्माउन लागेको डाक्टरले बताएका थिए । उनको शल्यक्रियामार्फत् ९ सन्तान जन्माइएको छ ।

सिसेको गर्भावस्थाले अप्रिकी राष्ट्र र त्यहाँका नेताहरुको ध्यान आकृष्ट गरेको थियो । जब मार्च महिनामा डाक्टरले सिसेलाई विज्ञको सहायता आवश्यक पर्ने बताएपछि मालिका अन्तरिम राष्ट्रपति बाह एनडले सरकारी कोषबाटै खर्च व्यवहोर्नेगरी सिसेलाई मोरक्कोको अस्पताल पठाएका थिए, जहाँ उनले पाँच छोरी र चार छोरा जन्माएकी छिन् ।

‘आमा र सबै शिशुको अहिलेसम्म अवस्था राम्रो छ,’ मालीका स्वास्थ्यमन्त्री फान्ता सिबीले एजेन्से फ्रान्सेप्रेसे बताइन् । सिसेसँगै मालीबाट मोरोक्को पुगेका मालीका डाक्टरले उनीबारे थप जानकारी प्रदान गरिरहेको उनले बताए । उनीहरु थुप्रै हप्तापछि मात्रै घर फर्कने स्वास्थ्यमन्त्रीले जानकारी दिइन् ।

 


तिहारमा ४० करोडको भाइमसला आयत, २० प्रतिशतसम्म मूल्य बढ्ने

तिहारमा ४० करोडको भाइमसला आयत, २० प्रतिशतसम्म मूल्य बढ्ने

वि.सं.२०७९ कात्तिक १ मंगलवार ०७:४८

काठमाडौं । यो वर्षको तिहारमा ४० करोड रुपैयाँ बराबरको भाइमसला...

नौ महिनामा एक खर्ब ६० अर्बको निर्यातः १४ खर्ब ६६ अर्बको आयात (तथ्यांकसहित)

नौ महिनामा एक खर्ब ६० अर्बको निर्यातः १४ खर्ब ६६ अर्बको आयात (तथ्यांकसहित)

वि.सं.२०७९ वैशाख २८ बुधवार १७:५१

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कुल वस्तु निर्यात...

भारतको कर्पोरेट इतिहासमा :  एचडीएफसी र एचडीएफसी बैंकबीच हालसम्मकै ठूलो मर्जर

भारतको कर्पोरेट इतिहासमा : एचडीएफसी र एचडीएफसी बैंकबीच हालसम्मकै ठूलो मर्जर

वि.सं.२०७८ चैत २२ मंगलवार १२:२८

काठमाडौं । भारतमा हालसम्मकै सबैभन्दा ठूलो मानिएको बैंकिङ क्षेत्रमा मर्जर...

प्रवासी नेपाली मञ्च अमेरिका टेक्सास राज्य कमिटिको अध्यक्षमा लक्ष्मण घिमिरे निर्वाचित

प्रवासी नेपाली मञ्च अमेरिका टेक्सास राज्य कमिटिको अध्यक्षमा लक्ष्मण घिमिरे निर्वाचित

वि.सं.२०७८ चैत १० बिहीवार ११:१९

अमेरिका । प्रवासी नेपाली मञ्च टेक्सास राज्य कमिटिको अध्यक्षमा लक्ष्मण...

आयोगले चुनावका लागि सवारी साधनका नाममा एउटा साइकलपनि नकिन्ने ,अरु सामान के किन्ला ?

आयोगले चुनावका लागि सवारी साधनका नाममा एउटा साइकलपनि नकिन्ने ,अरु सामान के किन्ला ?

वि.सं.२०७८ चैत ८ मंगलवार १९:१२

काठमाडौं । निर्वाचन आयोगले यो वर्ष सवारी साधन खरिद नगर्ने...

डलरमा खरिद गरेर ल्याइएको ग्याँसको सट्टा विद्युतीय चुलो प्रयोग गरौंः अर्थमन्त्री

डलरमा खरिद गरेर ल्याइएको ग्याँसको सट्टा विद्युतीय चुलो प्रयोग गरौंः अर्थमन्त्री

वि.सं.२०७८ चैत ८ मंगलवार १८:४६

काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, धैरेनिचौरमा निर्माण भएको ३३–११...