back

नेपाली बजारमा ल्यायो सिजी ब्राण्डले फ्रुट तथा भेजिटेबल प्युरिफायर

काठमाडौँ । सिजी ब्राण्डले नेपाली बजारमा फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको छ । बढ्दो कोरोना भाईरसलाई मध्य नजर गरी  स्वस्थ रहन हामीले खाने विभिन्न किसिमका तरकारी तथा फलफुललाई प्रशोधित गरी खाना मिल्ने बनाउनलाई सिजीले यो फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको छ ।

हेर्दा निकै नै आकर्षक देखिने यो प्युरिफायरले तपाईको खानालाई स्वस्थ बनाउछ, साथै किचेको पनि शोभा बढाउछ । यो प्युरिफायर तपाईले १० लि. को क्षमतामा बजारमा पाउनुहुनेछ । यसले तरकारी र फलफुल मात्र नभै समुन्द्री खाना, मासु आदि पनि प्रशोधित गर्दछ । प्युरिफायर भएको हुनाले यसले किचेनको चक्कु, चम्चा, टेबल वेयर, बच्चाको दुध खाने बोतल आदी पनि प्रशोधित गर्दछ ।

यसमा ओजोन डिस् इन्फेक्सन टेक्नोलोजि भएको कारण यसले हानिकारक ब्याक्टेरिया, फंगस आदिलाई मारेर खानालाई प्रोशोधित गर्दछ । यो प्युरिफायरले खानामा भएको पौष्टिक तत्वहरुलाई भने जस्ताको तेस्तै राख्ने गर्दछ ।  यसमा अटोमेटिक टाईमर, पुस बटनका साथै सजिलै पढ्न मिल्ने डिजिटल डिस्प्ले पनि भएको हुनाले यसलाई सजिलै चलाउन सकिन्छ । कम्पनीले यसको खरिदमा १२ महिनाको वारेण्टीको पनि ब्यवस्था गरेको छ ।


मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

वि.सं.२०८१ चैत १ शुक्रवार १४:४२

काठमाडौं । विगतका केही दिनदेखि राजधानीमा वर्षा र बादलको प्रभाव...

यात्रुबाहक बस दुर्घटना : २० भन्दा बढी घाइते

यात्रुबाहक बस दुर्घटना : २० भन्दा बढी घाइते

वि.सं.२०८१ चैत १ शुक्रवार ११:१९

जनकपुर । जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको...

चीनमा रोबोटिक्स उद्योगहरुको क्रान्ति : २५ बिलियन अमेरिकी डलरको कारोबार

चीनमा रोबोटिक्स उद्योगहरुको क्रान्ति : २५ बिलियन अमेरिकी डलरको कारोबार

वि.सं.२०८१ फागुन २५ आइतवार १४:०७

चीनको शेन्जेन क्षेत्र रोबोटिक्स क्रान्तिका रुपमा अग्रणी देखिएको छ ।...

पूर्वराजा ज्ञानेन्द्रको आगमनका कारण एयरपोर्टमा कडा सुरक्षा व्यवस्था

पूर्वराजा ज्ञानेन्द्रको आगमनका कारण एयरपोर्टमा कडा सुरक्षा व्यवस्था

वि.सं.२०८१ फागुन २५ आइतवार १३:५१

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साता बसाइँपछि काठमाडौं...

आर्थिक वर्ष २०८२/०८३ बजेटबारे स्वास्थ्य र उद्योग मन्त्रालयसँग छलफल

आर्थिक वर्ष २०८२/०८३ बजेटबारे स्वास्थ्य र उद्योग मन्त्रालयसँग छलफल

वि.सं.२०८१ फागुन २३ शुक्रवार १६:४९

काठमाडौं। आर्थिक वर्ष २०८२/०८३ वर्षको बजेट सम्बन्धी अर्थ मन्त्रालयले स्वास्थ्य...

भूकम्प पीडितलाई अनुदान दिन सुरु : गृहमन्त्रीले गरे सुरुवात

भूकम्प पीडितलाई अनुदान दिन सुरु : गृहमन्त्रीले गरे सुरुवात

वि.सं.२०८१ फागुन २३ शुक्रवार १२:०३

डडेल्धुरा। गृहमन्त्री रमेश लेखकले डेढ बर्षअघि डोटी भूकम्प प्रभावित लाभग्राहीलाई...