back
skip this Samagra

सिंहदरबारभित्र अकस्मात गोली चलेपछि…

काठमाडौं । सिंहदरबारभित्र आज अकस्मात गोली चलेको छ । गोली चलेपनि मानवीय तथा भौतिक क्षति भने भएको छैन ।
राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट दिउँसो गोली चलेको हो । उनीसँग सोधपुछ भइरहेको र मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने र आफुलाई यसबारे थाहा नभएको उनले प्रहरीलाई बताएकी छिन् ।
२०७८ कार्तिक १० गते प्रकाशित


सडक बत्तीको महशुल नतिर्ने स्थानीय तहलाई प्राधिकरणको लाइन काट्ने चेतावनी

सडक बत्तीको महशुल नतिर्ने स्थानीय तहलाई प्राधिकरणको लाइन काट्ने चेतावनी

वि.सं.२०८० चैत १६ शुक्रवार १०:०३

काठमाडौं । सडक बत्तीको महशुल नतिर्ने स्थानीय तहलाई नेपाल विद्युत...

क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमति

क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमति

वि.सं.२०८० चैत १५ बिहीवार ११:१०

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन...

सुनकोशी मरिण डाइभर्सन : १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी

सुनकोशी मरिण डाइभर्सन : १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी

वि.सं.२०८० चैत ९ शुक्रवार १८:४९

काठमाडौँ । तराई मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने...

अब बैंकमा एक महिला सहित दुई स्वतन्त्र सञ्चालक अनिवार्य, योग्यतामा भने कडाइ

अब बैंकमा एक महिला सहित दुई स्वतन्त्र सञ्चालक अनिवार्य, योग्यतामा भने कडाइ

वि.सं.२०८० चैत ८ बिहीवार १९:२७

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कम्तीमा दुई जना स्वतन्त्र...

कामलाई तीव्रता: यस्ता छन् चिनियाँ राजदूतसँगको भेटमा अर्थमन्त्री पुनले जोड दिएका ७ आयोजना

कामलाई तीव्रता: यस्ता छन् चिनियाँ राजदूतसँगको भेटमा अर्थमन्त्री पुनले जोड दिएका ७ आयोजना

वि.सं.२०८० चैत ६ मंगलवार १४:१२

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन सोङले अर्थमन्त्री वर्षमान...

चुरे क्षेत्रमा एक करोड बाँस रोप्छौँ : प्रधानमन्त्री दाहाल

चुरे क्षेत्रमा एक करोड बाँस रोप्छौँ : प्रधानमन्त्री दाहाल

वि.सं.२०८० चैत ६ मंगलवार १३:५६

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चुरे क्षेत्रमा एक करोड बाँस...