back

संयुक्त कारोबारको लागि इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको गृहकार्य सुरु

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले पुसमसान्त भित्र एकीकृत कारोबार गर्ने गरीगृहकार्य सुरु गरेका
छन् ।

दुई ठुला बैंकले मर्जर संझौता गरि संयुक्त कारोबारको तयारी गरेका हुन् । संयुक्त कारोबारका लागि गृह कार्य सुरु भएको नेपाल इन्भेष्टमेन्ट बैंकले जनाएको छ ।
यस अघि असोज मसान्ततभित्रमा एकीकृत कारोबार गर्ने तयारी गरिएको भएपनि आन्तरिक समस्याका कारण मर्जरमा ढिलाई भएको हो ।

मर्जर प्रक्रिया ढिलाई भइरहेका बेला नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले पुस मसान्त भित्र एकिकृत कारोबार गर्नेगरी प्लानिङ गरेका हुन् ।
गत वैशाख ३० मा हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंकको नामाकरण गर्नेगरी मर्जर सहमति भएको थियो । नेपाल राष्ट्र बैंकले मर्जरका लागि सैद्दान्तिक स्वीकृति दिइसकेको छ ।

२०७८ अशोज २५ गते प्रकाशित


कुमारी बैंक लिमिटेड र हिमालयन रिसोर्टबिच सम्झौता

कुमारी बैंक लिमिटेड र हिमालयन रिसोर्टबिच सम्झौता

वि.सं.२०८१ भदौ २५ मंगलवार १२:२२

काठमाडौँ । कुमारी बैंक र धुलिखेलस्थित दूषित ठानी हिमालयन रिसोर्टबिच...

एभरेष्ट बैंकले १५.५३ प्रतिशत लाभांश दिने

एभरेष्ट बैंकले १५.५३ प्रतिशत लाभांश दिने

वि.सं.२०८१ भदौ २५ मंगलवार १२:१८

काठमाडौँ । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट...

प्रभु महालक्ष्मी लाइफले १० प्रतिशत बोनस सेयर दिने

प्रभु महालक्ष्मी लाइफले १० प्रतिशत बोनस सेयर दिने

वि.सं.२०८१ भदौ २५ मंगलवार १२:१६

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट

वि.सं.२०८१ भदौ २५ मंगलवार १२:१३

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले बुद्ध एयरबाट यात्रा...

सानिमा बैंकका ग्राहकहरुलाई श्री एयरलाइन्समा विशेष छुट

सानिमा बैंकका ग्राहकहरुलाई श्री एयरलाइन्समा विशेष छुट

वि.सं.२०८१ भदौ २४ सोमवार ०९:१२

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सिद्धार्थ बैंकका ग्राहकलाई मिराबेल रिसोर्टमा १५% सम्म छुट

सिद्धार्थ बैंकका ग्राहकलाई मिराबेल रिसोर्टमा १५% सम्म छुट

वि.सं.२०८१ भदौ २३ आइतवार १५:५९

काठमाडौं । सिद्धार्थ बैंक र मिराबेल रिसोर्ट एण्ड होटेल प्रालिबीच...