back

संयुक्त कारोबारको लागि इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको गृहकार्य सुरु

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले पुसमसान्त भित्र एकीकृत कारोबार गर्ने गरीगृहकार्य सुरु गरेका
छन् ।

दुई ठुला बैंकले मर्जर संझौता गरि संयुक्त कारोबारको तयारी गरेका हुन् । संयुक्त कारोबारका लागि गृह कार्य सुरु भएको नेपाल इन्भेष्टमेन्ट बैंकले जनाएको छ ।
यस अघि असोज मसान्ततभित्रमा एकीकृत कारोबार गर्ने तयारी गरिएको भएपनि आन्तरिक समस्याका कारण मर्जरमा ढिलाई भएको हो ।

मर्जर प्रक्रिया ढिलाई भइरहेका बेला नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले पुस मसान्त भित्र एकिकृत कारोबार गर्नेगरी प्लानिङ गरेका हुन् ।
गत वैशाख ३० मा हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंकको नामाकरण गर्नेगरी मर्जर सहमति भएको थियो । नेपाल राष्ट्र बैंकले मर्जरका लागि सैद्दान्तिक स्वीकृति दिइसकेको छ ।

२०७८ अशोज २५ गते प्रकाशित


नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:२६

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट...

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...

नेपाल लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो : प्रतिशेयर आम्दानी घटयो

नेपाल लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो : प्रतिशेयर आम्दानी घटयो

वि.सं.२०८२ वैशाख २८ आइतवार ११:२४

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८२ वैशाख २८ आइतवार ११:०७

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।...

सामान्य बढ्यो प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा: प्रतिशेयर आम्दानी भने घट्यो

सामान्य बढ्यो प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा: प्रतिशेयर आम्दानी भने घट्यो

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:४७

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको...

एनआईसी एशिया बैंकमा ‘गोठालो’ प्रकरण: मिलेमतोमा करोडौँ ऋण अपचलन

एनआईसी एशिया बैंकमा ‘गोठालो’ प्रकरण: मिलेमतोमा करोडौँ ऋण अपचलन

वि.सं.२०८२ वैशाख २५ बिहीवार १३:४४

काठमाडौं । एनआईसी एशिया बैंकको बनेपा शाखाबाट सञ्चालित एक संगठित...