back

गुराँस लघुवित्तद्धारा १७.७८ प्रतिशत लाभांश घोषणा

काठमाडौँ । गुराँस लघुवित्तले चालु आर्थिक वर्षको लागि लाभाशं घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७–७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको १६.९० प्रतिशतले हुन आउने १ करोड ४१ लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.८८९ प्रतिशतले हुन आउने ७ लाख ४२ हजार १ सय ५ रुपैयाँ नगद लाभांश गरि कुल १७.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुंजी ८ करोड ३४ लाख रहेको छ ।

२०७८ असोज ११ गते प्रकाशित


विश्व चर्चित योकोहामा टायर अब नेपाली बजारमा

विश्व चर्चित योकोहामा टायर अब नेपाली बजारमा

वि.सं.२०८१ साउन ५ शनिवार १५:२३

काठमाडौँ । विश्वकै सर्वोत्कृष्ट टायरको रुपमा स्थापीत योकोहामा टायर नेपाली...

नेशनल लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने

नेशनल लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने

वि.सं.२०८१ साउन ३ बिहीवार ११:४६

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले फर्दर पब्लिक ईस्यु...

एमजी४ ईभीले सहजै पार गर्‍यो ४६६० मिटरको उचाइ, ‘काठमाडौँ टू अपरमुस्ताङ कोरोला’

एमजी४ ईभीले सहजै पार गर्‍यो ४६६० मिटरको उचाइ, ‘काठमाडौँ टू अपरमुस्ताङ कोरोला’

वि.सं.२०८१ साउन २ बुधवार १०:५७

काठमाडौँ । प्रतिष्ठित एमजी ब्राण्डको विद्युतीय गाडीले ४६६० मिटरको उचाइ...

एनएमबि बैंकले ८.९९ प्रतिशतमा ईभी अटो लोन दिने

एनएमबि बैंकले ८.९९ प्रतिशतमा ईभी अटो लोन दिने

वि.सं.२०८१ साउन २ बुधवार १०:२५

काठमाडौँ । एनएमबि बैंकले ७ वर्ष अवधिका लागि ८.९९ प्रतिशत...

लुयानको मनसुन अफर शुरु, स्कुटर किन्दा नगद छुट तथा एक्सेसरीज फ्रि

लुयानको मनसुन अफर शुरु, स्कुटर किन्दा नगद छुट तथा एक्सेसरीज फ्रि

वि.सं.२०८१ साउन १ मंगलवार १२:३९

काठमाडौं । लुयान ब्राण्डको नेपालको लागि आधिकारिक वितरक जीरो इमिसन...

समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा

समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ असार ३१ सोमवार १०:०८

काठमाडाैं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीहरूको नाममा...