back

लस्कर फुड्सले ल्यायो भारी छुटसहितको आकर्षक अफर

काठमाडौँ । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक कम्बो अफरसहित खानाहरुमा विशेष छुट अफर योजना सार्वजनीक गरेको छ ।
लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो। ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघरमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ।

लस्कर फुड्सले आजदेखि अनलाइन प्रतियोगितासमेत आयोजना गरी २ जनालाई फुड कुपन भाउचरको व्यवस्था गरेको छ। दुईजना विजेता ग्राहकले चाहेको खानेकुरा जित्न सक्ने कम्पनीले जनाएको छ।

रु। १ हजार ५०० बराबरको खानेकुरा एपबाट मगाई वा लस्कर फुड्सको कार्यालयमा सम्पर्क गरी विजेताले मगाउन सकिने लस्कर फुडसका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीले बताए। ग्राहकले केही नियमको पालना गरी फुड कुपन जित्न सक्ने उनको भनाइ छ।

नेपालीको महान चाडपर्व नजिकिएसँगै कम्पनीले क्रमशः विभिन्न अफरहरु ल्याउने पनि ओस्ती बताउँछन्। लस्कर फुड्सको प्रमुख आकर्षण नै गुणस्तरीय खानेकुरा अनलाइनमार्फत घरमै उपलब्ध गराउने लक्ष्य रहेको उनले सुनाए।

तोकेको समय सीमाभित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नु नै लस्कर फुड्सको प्रमुख उद्देश्य हो। लस्कर फुड्सले खाना पुर्याएको डेलिभरी चार्ज लिँदैन। प्रभु–पे, इसेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट बिल तिर्न मिल्ने व्यवस्था रहेको छ।

ठमेल पकनाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमा सीधै फोन गरेर वा लस्कर फुड अनुप्रयोग ९एप०बाट आफूलाई मन पर्ने खाना मगाउन सकिने ओस्ती बताउँछन्।

२०७८ असोज ७ गते प्रकाशित


आइएफसीले नेपालमा लगानी विस्तार गर्ने

आइएफसीले नेपालमा लगानी विस्तार गर्ने

वि.सं.२०८१ भदौ २५ मंगलवार १४:५८

काठमाडौं ।अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा लगानी विस्तार गर्ने...

गण्डकीमा प्राविधिक शिक्षालय बनाउन कोरियाले डेढ अर्ब सहयोग गर्ने

गण्डकीमा प्राविधिक शिक्षालय बनाउन कोरियाले डेढ अर्ब सहयोग गर्ने

वि.सं.२०८१ भदौ २५ मंगलवार १२:२०

पोखरा । गण्डकी प्रदेश सरकारले सञ्चालनमा ल्याएको गण्डकी प्राविधिक शिक्षालय...

अनलाइन भुक्तानीमा उपभोक्ताले तिरेको भ्याटको १० प्रतिशत रकम फिर्ता पाउने

अनलाइन भुक्तानीमा उपभोक्ताले तिरेको भ्याटको १० प्रतिशत रकम फिर्ता पाउने

वि.सं.२०८१ भदौ २४ सोमवार ०९:३९

काठमाडौं । कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी विद्युतीय...

चेक अनादर मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय हुने

चेक अनादर मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय हुने

वि.सं.२०८१ भदौ २४ सोमवार ०९:०९

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ‘बैंकिङ कसुर तथा सजाय...

एकैदिन बैंकिङ प्रणालीबाट १ खर्ब उठाउँदै राष्ट्र बैंक

एकैदिन बैंकिङ प्रणालीबाट १ खर्ब उठाउँदै राष्ट्र बैंक

वि.सं.२०८१ भदौ २३ आइतवार १३:२१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार एकैदिन बैंकिङ प्रणालीबाट १...

जर्मनले नेपाललाई ५१ मिलियन युरो अनुदान सहायता उपलब्ध गराउने

जर्मनले नेपाललाई ५१ मिलियन युरो अनुदान सहायता उपलब्ध गराउने

वि.सं.२०८१ भदौ २२ शनिवार ११:१४

काठमाडौँ । नेपाल सरकार र जर्मन सरकारकारबीच विकास सहायतासम्बन्धी द्विपक्षीय...