back

शुक्रबारदेखि ३ दिनसम्म नेप्सेको सम्पूर्ण सिस्टम बन्द हुने

काठमाडौँ । भोली देखि तीन दिनसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सम्पूर्ण सिस्टम उपलब्ध नहुने भएको छ । नेप्सेका अनुसार भदौ ३१ गते शुक्रबार, असोज १ गते शनिवार र असोज २ गते आइतबार नेप्सेको सम्पूर्ण सिस्टम बन्द हुने भएको हो ।

नेप्सेले यी ३ दिनमा डाटा सेन्टरको मर्मत तथा स्तरउन्नति गर्ने भएकोले सम्पूर्ण सिस्टम पूर्ण रुपमा बन्द हुने जनाएको छ ।

२०७८ भदौ ३१ गते प्रकाशित


अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता

अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता

वि.सं.२०८१ भदौ ३१ सोमवार १०:४३

काठमाडौं ।अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी...

नेप्से परिसूचक घट्यो, घट्दा पनि कारोबार रकममा सुधार

नेप्से परिसूचक घट्यो, घट्दा पनि कारोबार रकममा सुधार

वि.सं.२०८१ भदौ ३० आइतवार १६:४६

काठमाडौं ।साताको पहिलो कारोबार दिन बजार परिसूचक २ हजार ६३७.७९...

सिईडिबि हाईड्रोपावरद्वारा लाभांश घोषणा

सिईडिबि हाईड्रोपावरद्वारा लाभांश घोषणा

वि.सं.२०८१ भदौ ३० आइतवार ११:००

काठमाडौं। सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

क्रेडिट रेटिङपछि लगानीका लागि थप अनुकूल वातावरण बन्छ : अर्थमन्त्री पौडेल

क्रेडिट रेटिङपछि लगानीका लागि थप अनुकूल वातावरण बन्छ : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ भदौ २७ बिहीवार १७:२७

काठमाडौं । नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) का...

साताको अन्तिम कारोबार दिन: सेयर बजार एकाएक बढ्यो, कुनको कति भयो कारोबार ?

साताको अन्तिम कारोबार दिन: सेयर बजार एकाएक बढ्यो, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ भदौ २७ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन बजारमा उछाल आएको हो...

नेपाल र जापानका कम्पनीबीच सम्झौताः वैदेशिक लगानी उच्च प्राथमिकतामा रहेको मन्त्री भण्डारीको भनाइ

नेपाल र जापानका कम्पनीबीच सम्झौताः वैदेशिक लगानी उच्च प्राथमिकतामा रहेको मन्त्री भण्डारीको भनाइ

वि.सं.२०८१ भदौ २७ बिहीवार १४:२२

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल सरकारले...