back

बजारमा उच्च अंकको गिरावट, कारोबार रकममा केही सुधार

साताको अन्तिम कारोबार दिन आज नेप्से सूचकमा भारी अंकको गिरावट आएापनि पछिल्ला कारोबारको तुलनामा आज कारोबार रकममा सुधार आएको छ छ ।

आज नेप्से परिसूचक ७६.६५ अंक घटेर २८१२.३९ बिन्दूमा कायम भएको छ ।

आजको दिन कारोबारमा आउका २२९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार पाँच सय आठ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३ करोड ३९ लाख बराबरको कारोबार भएको छ । यो अकारोबार रकम पछिल्ला केही कारोबारको तुलनामा बढी हो ।

अघिल्ला दुई कारोबारहरु ५ अर्बमा खुम्चिएको बेला आज कारोबार रकम आज सवा ९ अर्ब माथि पुगेको हो । यो दिन मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । यद्यपी समूहको सूचकमा भने राताम्मे नै छ ।

२०७८ भदौ ३१ गते प्रकाशित


आईपीओ जारी गर्दै पैचो पसल

आईपीओ जारी गर्दै पैचो पसल

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:४१

काठमाडौं । एनआईसी एशिया क्यापिटल र पैचो पसलबीच भविष्यमा पैचो...

नेप्सेमा ग्रीन भेन्चर्सको बाेनश शेयर सूचीकृत

नेप्सेमा ग्रीन भेन्चर्सको बाेनश शेयर सूचीकृत

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:२९

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार ग्रीन भेन्चर्सको...

एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:२३

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै...

 साताको दोस्रो दिन नेप्सेसँगै घट्यो कारोबार रकम

 साताको दोस्रो दिन नेप्सेसँगै घट्यो कारोबार रकम

वि.सं.२०८२ वैशाख १५ सोमवार १५:३२

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

कामना सेवा विकास बैंकको संस्थापक समूहको शेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक समूहको शेयर बिक्रीमा

वि.सं.२०८२ वैशाख १५ सोमवार १३:४७

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक समूहको शेयर शिलबन्दी...

वित्तीय पहुँच सुधार भएको छ, अर्थतन्त्र लयमा आउँदैछ’

वित्तीय पहुँच सुधार भएको छ, अर्थतन्त्र लयमा आउँदैछ’

वि.सं.२०८२ वैशाख १४ आइतवार १७:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकका कायमुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाले...